0 COMMENTS

पुस ३, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल निकट अखिल (क्रान्तिकारी) को विद्यार्थी जागरण अभियान टोलीले भित्तेलेखन लगायतका काम तीब्र बनाएको छ ।

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालको महाधिबेशन केन्द्रित प्रचार गर्दै भित्ते लेखन गर्नुका साथै शैक्षिक बिषयमा समेत टोलीले प्रचारका कामलाई तीब्रता दिएको छ ।

अभियान अन्तरगत शुक्रबार महाकवि देवकोटा क्याम्पस सुनवलको प्राध्यापकहरुसंग समसामायिक छलफलसमेत गरेको अखिल (क्रान्तिकारी) का प्रदेश संयोजक नवीन खड्काले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस्

तपाईको ईमेल गोप्य राखिनेछ । आवश्यक फिल्डहरु* चिन्ह लगाइएका छन् ।