जनताले दलाल पुँजीवादी व्यवस्थाको विकल्प खोजिरहेका छन्

समसामयिक नेपाली राजनीतिलाई कसरी हेरिरहनुभएको छ ? नेपालको अहिलेको स्थिति भयावह छ । राजनीतिक दृष्टिबाट हेर्दा– अस्थिरता; आर्थिक दृष्टिबाट हेर्दा– राष्ट्रिय ढुकुटीमा टाटपल्टाई; सांस्कृतिक दृष्टिबाट हेर्दा– संसद्वादी राजनीतिक नेतृत्वमा सांस्कृतिक...

राजनीतिक अस्थिरता, पश्चगामी कदमहरूका विरुद्धको सङ्घर्ष र अग्रगमनको आवश्यकता

भनिन्छ, ‘जब कोही अप्ठेरोमा पर्छ, त्यति बेला ऊ पछाडि फर्कन्छ ।’ हामी मार्क्सवादी–लेनिनवादी–माओवादी दर्शनको वैज्ञानिकता पछ्याउनेहरूले यो तथ्यलाई नेपाली समाजमा प्रयोगका रूपमा देख्न सक्छौँ । नेपाली राजनीतिमा केही सर्वसाधारण मानिसहरूको...

बदलिँदो अन्तर्राष्ट्रिय परिस्थिति

सोभियत सङ्घको विघटनपछि खडा भएको एकध्रुवीय विश्व रुस–युक्रेन युद्धपछि स्पष्ट रूपले दुई ध्रुवमा विभाजित भएको छ । उसो त, असंलग्न राष्ट्रहरूको हिसाब गर्ने हो भने बहुध्रुव पनि भत्र सकिएला ।...

विप्लवको दस्ताबेज सारसङ्ग्रहवादको पोथो– ६

विप्लवको ‘सफल महाधिवेशन’ मा प्रस्तुत गरिएको र औपचारिक रूपमा पारित गरिएको ‘दस्ताबेज’ हेर्ने कुनै पनि राजनीतिक मानिस यो सहज निष्कर्षमा पुग्छ– त्यसमा सारसङ्ग्रहवादको डङ्गुर जमेको छ, धेरैभन्दा धेरै अन्योलग्रस्त रहेको...

विप्लवका खण्डनहरू– ३

विप्लवले ‘खोक्रो वामपन्थी अवसरवादी, लिनपियाओवादी हमला’ को शीर्षक दिएर उनको प्रवृत्तिमाथि नेपाल कम्युनिस्ट पार्टी (बहुमत) ले गरेका सटिक र वैज्ञानिक संश्लेषणको खण्डन गरेका छन् । उनले सारसङ्ग्रहवादी, जुझारु अर्थवादी, अधिभूतवादीजस्ता...

विप्लवका दलिलहरू– २

क्रान्तिकारी लक्ष्य, भावना र उत्सर्गको विसर्जन भैसकेपछि तत्कालीन नेपाल कम्युनिस्ट पार्टी विसर्जित हुनु अनिवार्य थियो र विसर्जित पार्टी विप्लव–प्रकाण्ड गुटमा परिणत हुनु अनिवार्य थियो, भयो पनि । क्रान्तिकारी प्रतिष्ठा, जनताको...

दलाल पुँजीवादी संसदीय लोकतन्त्र र चुनावको औपचारिकता : कृष्ण खनालको विचारमा टिप्पणी

यही असोज २३ गतेको कान्तिपुर दैनिकमा प्रतिष्ठित स्तम्भकार कृष्ण खनालको ‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव शीर्षक दिएर मङ्सिर ४ गतेका लागि तोकिएको चुनाव र यसले ल्याउने सम्भावित भविष्यलाई लक्षित...