चर्को आवाज निकालेर चलाउने ६३ मोटरसाइकल नियन्त्रणमा

पुस २३, चितवन । जिल्लाका विभिन्न स्थानमा मोटरसाइकलको स्वरुप परिवर्तन गर्ने र तीव्र गतिमा चर्को आवाज निकाली ध्वनि प्रदूषण गर्ने ६३ वटा मोटरसाइकललाई नियन्त्रणमा लिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय...

धोबीखोलामा पुलबाट कार खस्यो

पुस २१, काठमाडौँ । धोबीखोलामा आज पुलबाट कार खसेको छ। काठमाडौँ महानगरपालिका-२९ स्थित मदन भण्डारी कलेज नजिकैबाट बीएए ८७१४ नम्बरको कार पुलबाट खोलामा खसेको हो। काठमाडौँ प्रहरी परिसरका प्रवक्ता नवराज...

यसवर्ष चितवन महोत्सव पुस २५ देखि माघ १० गतेसम्म चल्ने

पुस १९, चितवन । उद्योग वाणिज्य सङ्घ चितवनले प्रत्येक दुई वर्षमा आयोजना गर्दै आएको चितवन महोत्सवमा यसपटक पर्यटन प्रवद्र्धनलाई जोड दिइने भएको छ । यही पुस २५ गतेदेखि माघ १० गतेसम्म...

सिन्धुपाल्चोकको माझिटार केन्द्रबिन्दु भएर भूकम्पको धक्का

पुस १८, काठमाडौँ । आज दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बिहीबार दिउँसो सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४.८ रेक्टर स्केलको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार...

मनकामना केबलकार आज र भोलि बन्द हुने

पुस १, काठमाडौँ । मनकामना केबलकार दुई दिन आज र भोलिका लागि बन्द गरिएको छ । मनकामना दर्शन प्रालिका अनुसार मर्मत सम्भार गर्नु पर्ने भएकाले आज र भोलिका लागि सेवा...

काठमाडौँका पूर्वमेयर प्रेमलाल सिंहको निधन

पुस १, काठमाडौँ । काठमाडौँ महानगरपालिकाका पूर्वमेयर (पहिलो मेयर) प्रेमलाल (पीएल) सिंहको ८५ वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि आन्द्राको समस्याबाट पीडित सिंहको आज बिहान आफ्नै निवास चाक्सीबारीमा...

क्यान्सर अस्पताल भरतपुरमा बालबालिकाको निःशुल्क उपचार सुरु

मङ्सिर ११, चितवन । बीपी कोइराला मेमोरियल अस्पतालले बालबालिकाको निःशुल्क उपचार सुरु गरेको छ । अस्पतालले विगतमा शय्या, खाना, रेडियो थेरापी निःशुल्क गर्दै आएकोमा अब केमोलगायत औषधि पनि निःशुल्क गर्न सुरु...

क्रान्तिकारी कम्युनिस्ट पार्टी चितवनले एकता महाधिवेशनकाे प्रचार प्रसार तीव्र पार्दै

मङ्सिर ९, चितवन । महाधिवेशनको राजनैतिक, वैचारिक र सांगठनिक छलफलमा रहेको  क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले चितवनमा पनि महाधिवेशनलाई केन्द्रित गरेर आफ्नो सांगठनिक कार्यक्रमहरुसंगसंगै प्रचारत्मक कार्यलाई समेत अघि बढाएको छ ।...

विभाजित माओवादीहरू एकता प्रक्रियामा छन् : प्रचण्ड

मङ्सिर ८, मुग्लिन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा...

काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दु कीर्तिपुर

मङ्सिर ७, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २.६ म्याग्निच्युडको भूकम्प गएको हो । बिहीबार राति १०ः४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...