स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न ट्राफिक प्रहरीको निर्देशन

वैशाख २७, चितवन । भरतपुर महानगरपालिकाभित्र सञ्चालित स्कुल बसलाई निर्देशिका कार्यान्वयन गर्न निर्देशन दिइएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयले महानगर क्षेत्रमा सञ्चालित स्कुल बसको यान्त्रिक परीक्षण तथा चालकको स्वास्थ्य परीक्षण गरेको...

उपाधिका लागि आज चित्लाङ र बागमती युवा क्लब भिड्ने

वैशाख २६, मकवानपुर । आज आठौँ बागमती गोल्डकप फुटबल प्रतियोगिताको फाइनल खेल हुँदैछ । मकवानपुरको बागमती गाउँ पालिकाको शहीद स्मृति रंगशालामा दिउँसो ३ बजे हुने फाइनलमा चित्लाङ एफसी र बागमती...

देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु

वैशाख २६, चितवन । पवित्र धार्मिक तीर्थस्थल देवघाटधाम जाने सडकमा पर्ने सालका रुख काट्न सुरु गरिएको छ । वन डिभिजन कार्यालय भरतपुरले (शुक्रबार) आँपटारीदेखि देवघाटसम्मको सडकमा पर्ने २५ वटा रुख काट्न...

पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक अवरुद्ध

वैशाख २५, भरतपुर । सुख्खा पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक दुईतर्फी अवरुद्ध भएको छ । सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका ५ तुइनखोलामा आज बिहान करिब ५ः२० बजे सुख्खा पहिरो खस्दा सडकखण्ड दुईतर्फी रूपमा...

धादिङ केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प

वैशाख २४, काठमाडौँ । धादिङ जिल्लाको चराङ्गे फेदी आसपास केन्द्रविन्दु भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहीबार बिहान ११ः १४ बजे ४.१ म्याग्निच्युडको...

मारवाडीको मोहियानी हक नलाग्ने उच्चको फैसला

वैशाख २२, काठमाडौँ । उच्च अदालत पाटनले मारवाडी सेवा समितिले सञ्चालन गर्दै आएको पशुपति गौशाला धर्मशालाको जग्गामा मोहिनी हक नलाग्ने फैसला गरेको छ । उच्च अदालत पाटनका न्यायाधीशद्वय खड्गबहादुर केसी र...

चितवनमा रगतको माग बढ्यो, दाता घट्दो : बिरामी समस्यामा

वैशाख ३, चितवन । जिल्लामा रगतको माग बढ्दै जाँदा रक्तदाताहरूको सङ्ख्या बढ्न सकेको छैन । बर्सेनि रगतको माग क्रमशः बढ्दै गए पनि रक्तदान गर्नेहरूको सङ्ख्या भने बढ्न नसकेको हो ।...

दुई दिन सार्वजनिक बिदालाई निरन्तरता दिन चितवनका व्यवसायीको माग

चैत २६, चितवन । साताको दुई दिन बिदा हुँदा आन्तरिक पर्यटन प्रवरद्धन हुने अपेक्षा गरिएको छ । सरकारले यसअघि छोटो समयका लागि गरेको दुई दिन बिदाले पर्यटकीय क्षेत्रमा केही सुधार देखिएको...

चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सुरु हुने

चैत २३, चितवन । दशौँ अन्तर्राष्ट्रिय प्रदर्शनी यही चैत २७ गतेदेखि सुरु हुने भएको छ । चितवन उद्योग सङ्घको आयोजनामा हुन लागेको प्रदर्शनी २९ गतेसम्म सञ्चालन हुने छ । सङ्घले आज...

चितवनमा चैत २५ गतेदेखि ‘जापानिज इन्सेफ्लाइटिस’ विरुद्धको खोप अभियान

चैत २२, चितवन । जिल्लामा यही चैत २५ गतेदेखि ‘जापानिज इन्सेफलाइटिस’ विरुद्धको खोप अभिान सुरुआत गरिने भएको छ । जिल्लाको माडी नगरपालिकामा १८ हजार ८११ जना र भरतपुर महानगरपालिका–१९ मा चार...