असोज १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर मौसम आंशिकदेखि साधारणतया बदली रहने जनाएको छ । महाशाखाका अनुसार आगामी २४ घण्टामा कोशी, मधेश, बागमती,...
असोज १२, काठमाडाैँ । काभ्रेको बल्थलीस्थित थुम्कीमा पहिरोले गाउँ नै बगाएको छ । पनौती नगरपालिका वडा नम्बर ११ बल्थलीस्थित थुम्कीमा रहेको गाउँ पहिरोले बगाएको हो । मध्यराति गाउँ माथिबाट पहिरो...
असोज १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून...
असोज ११, काठमाडाैँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुका साथै भारतको उत्तर मध्य महाराष्ट्र र आसपासको क्षेत्रमा रहेको न्यूनचापीय प्रणालीको प्रभावका कारण देशभरका अधिकांश...
असोज १०, चितवन । राष्ट्रपति रामचन्द्र पौडेलले गरिब, असहाय तथा निमुखा जनतालाई केन्द्रमा राखेर स्वास्थ्य सेवा उपलब्ध गराउनेतर्फ अस्पताल तथा स्वास्थ्यकर्मीले ध्यान दिनुपर्ने बताएका छन् । बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल...
असोज ९, भक्तपुर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल भक्तपुरको जिल्ला सम्मेलन सम्पन्न भएको छ। जिल्ला संयोजक विवेकको अध्यक्षता, जिल्ला सह-संयोजक टेकहरी न्यौपानेको सञ्चालन र रामकुमार दोङको स्वागतमा सोमबार सम्पन्न भएको...
असोज ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको तथा देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।...
असोज ३, काठमाडौँ । आजदेखि सर्वसाधारणका लागि धरहरा खुला हुने भएको छ । काठमाडौँको सुन्धारास्थित नवनिर्मित धरहरा आजदेखि अन्तरिम रूपमा सञ्चालन गर्ने निर्णय मन्त्रिपरिषद् बैठकले गरेको थियो । लगतै संविधान...
असोज २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशभर मनसुनी वायुको प्रभावसँगै भारतको उत्तरपूर्वी मध्यप्रदेश र दक्षिण उत्तरप्रदेश आसपास रहेको न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जनाएको...
असोज १, काठमाडौँ । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आराधना गरी आज परम्परागत रुपमा इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा...