सौराहामा हात्ती महोत्सव : आज हात्ती पूजा र वनभोज

पुस १३, नारायणगढ । चितवनको पर्यटकीय नगरी सौराहामा जारी १९औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको आज अन्तिम दिन हात्ती पूजा तथा हात्तीलाई वनभोज खुवाएर समापन गरिँदैछ । महोत्सवले अवलोकन गर्न आउने पाहुनाले...

भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु

पुस ७, चितवन । भरतपुर महानगरपालिकाले महानगर क्षेत्रमा सिसी क्यामेरा जडानको काम सुरु गरेको छ । महानगरका २०० भन्दा बढी स्थानमा क्यामेरा जडानको काम सुरु गरिएको हो । महानगडरपालिका प्रमुख...

क्रान्तिकारी किसान महासंंघ धादिङकाे जिल्ला भेला सम्पन्न

पुस ६, काठमाडौँ । क्रान्तिकारी किसान महासंंघ धादिङकाे जिल्ला भेला सम्पन्न भएकाे छ । क्रान्तकारी कम्युनिस्ट पार्टी नेपाल निकट किसान महासंघका महाचिव धनेश्वर पाेखरेलकाे प्रमुख आतिथ्यतामा शनिबार सम्पन्न भेलाले यमबहादुर...

मकवानपुरमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु, १९ घाइते

पुस १, काठमाडौँ । मकवानपुरको अधेरीमा ट्याक्टर दुरघटना हुँदा ३ जनाको मृत्यु भएको छ भने अन्य १९ जना घाइते भएका छन् । बकैया गाउँपालिका-७ अधेरीमा लु ५ त १७४ नम्बरको...

आजदेखि एघार सय अत्याधुनिक क्यामेराबाट बाघ गणना गरिँदै

पुस १, चितवन । मुलुकमा प्रत्येक चार वर्षमा गरिने बाघको गणना आज पुस १ गतेदेखि सुरु हुँदैछ । चितवनको सौराहामा आयोजित औपचारिक कार्यक्रममा उद्घाटन गरी बाघ गणना सुरु गर्न थालिएको हो ।...

कतार लैजाने हात्तीको सौराहाबाट बिदाइ, भैरहवाबाट चार्टर्ड फ्लाइट मार्फत लगिने

मङ्सिर २९, चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप प्रदान गर्न तय गरिएका खगेन्द्रप्रसाद र रूद्रकली हात्तीलाई सोमबार (मंसिर २९) चितवनबाट बिदाइ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जमा हुर्काइएका दुवै हात्तीलाई...

काठमाडौँको न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियसमा झर्यो

मङ्सिर २८, काठमाडौँ । काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ५ दशमलव ४ डिग्री सेल्सियसमा झरेको छ । आज बिहान पौने ६ बजे गरेको मापनमा न्यूनतम तापक्रम ५.४ डिग्री सेल्सियस र अधिकतम तापक्रम...

सर्वोच्चको आदेशपछि प्राधिकरणमा फर्किए हितेन्द्रदेव शाक्य

मङ्सिर २४, काठमाडौँ । सर्वोच्च अदालतको आदेशसँगै नेपाल विद्युत प्राधिकरणका कार्यकारी प्रमुख हितेन्द्रदेव शाक्यले पदबहाली गरेका छन् । सोमबार सर्वोच्च अदालतले बर्खास्तीको रिटमा परमादेश आदेश दिएपछि हितेन्द्रदेव शाक्य पुनः प्राधिकरणको प्रमुखमा...

चितवनमा स्क्रब टाइफस र डेंगुका ५ जना बिरामी भेटिए

मङ्सिर २४, चितवन । गत एक सातामा चितवनमा स्क्रब टाइफसका र डेंगुका ५ जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।...

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

मङ्सिर २२, चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा...