क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट महिला संघ/संगठन सुर्खेतको जिल्ला भेला सम्पन्न

भदाै १९, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुर्खेतले ३१ सदस्यीय महिला जिल्ला संघ/संगठन समिति गठन गर्‍यो । जानकी चन्दको संयोजकत्वमा गठित उक्त महिला संघ/संगठन समितिलाई पार्टी केन्द्रीय सदस्य तथा...

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

भदाै १७, मुगु । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको...

राष्ट्रघाती एमसीसीका विरुद्ध सुर्खेतमा चार पार्टीको विराेध प्रदर्शन सम्पन्न

भदाै १४, काठमाडौँ । किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे संयुक्त आयाेजनामा एमसीसी कार्यान्वयन बिरुद्धको देशब्यापी प्रदर्शन अन्तर्गत ६ नम्बर प्रदेशको...

आज मेघ गर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना

भदाै ४, काठमाडौँ । नेपालमा हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल भारतको मध्य प्रदेश र...

आज तीन प्रदेशमा भारी वर्षा हुने सम्भावना

साउन २९, काठमाडौँ । जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशभर सामान्य देखि मौसम पूर्णतया बदली रही गण्डकी, कर्णाली र सुदूर-पश्चिम प्रदेशका पहाडी भू–भागका केही स्थानमा भारी वर्षा भैरहेको जनाएको...

हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति

साउन १४, काठमाडौँ । हुम्लामा बाढी पहिरोका कारण दुई गाउँमा क्षति पुगेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता दीपक मल्लले सर्केगाड गाउँपालिका वडा नम्बर २ का रिप र सर्केगाड गाउँपालिका...

आज पहाडी भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

साउन ८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले अहिले देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

आज चार प्रदेशमा पानी पर्ने सम्भावना

साउन ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित...

रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते

असार ७, काठमाडाैँ । रुकुम पश्चिममा जिप दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । १ च २७९६ को डबल क्याप जिप बिहान साढे ६ बजे बागबजारमा दुर्घटना भएको हो...

आज ६ वटा प्रदेशले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै

असार १, काठमाडाैँ । आज ६ वटा प्रदेश सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दैछन् । अन्तरसरकारी वित्त व्यवस्थापन ऐन–२०७४ अनुसार प्रदेश सरकारले असार १ मा प्रदेश सभामा बजेट...