भूकम्पमा परी एक नगर उपप्रमुखसहित ३८ जनाकाे मृत्यु

कात्तिक १८, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै ३८ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा...

मुगुमा एकै परिवारका ४ जना मृतावस्थामा फेला

कात्तिक १०, काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र...

आज नेपालको केही स्थानमा वर्षा हुने

असोज २७, काठमाडौँ ।  हाल नेपालको पूर्वी तथा मध्य भागमा मनसुनी वायुको आंशिक प्रभाव रहेको छ । सादै देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

वीरेन्द्रनगरको उषा बालवाटिका होस्टेलमा ८ वर्षीय बालक मृत भेटिए

असोज १३, सुर्खेत । वीरेन्द्रनगरको एक निजी विद्यालयको होस्टेलमा ८ वर्षीय बालक मृत फेला परेका छन् । वीरेन्द्रनगर नगरपालिका-६ घण्टाघर नजिक रहेको उषा बालवाटिका सेकेण्डरी स्कुलको होस्टेलमा ८ वर्षीय बालक...

आज देशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

भदाै ३१, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश...

आज सुदूर-पश्चिम, कर्णाली र लुम्बिनीमा मेघ गर्जन/चट्याङ्गसहित वर्षाको सम्भावना

भदाै २८, काठमाडौँ । अहिले मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको दक्षिण–पश्चिम उत्तर प्रदेश...

विप्लवबाट विद्रोह गरि २ दर्जन बढी नेता कार्यकर्ता क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित

भदाै २७, डोल्पा । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा डोल्पा जिल्ला समितिले विद्रोह गरेको छ । जिल्ला सचिवालय सदस्यहरु दन्तबहादुर परियार विराट, अर्जुन वलि टाइगर, रमेश रोकाया सन्जाल, कर्मकुमारी विक...

क्रान्तिकारी कम्युनिस्ट पार्टी निकट महिला संघ/संगठन सुर्खेतको जिल्ला भेला सम्पन्न

भदाै १९, सुर्खेत । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सुर्खेतले ३१ सदस्यीय महिला जिल्ला संघ/संगठन समिति गठन गर्‍यो । जानकी चन्दको संयोजकत्वमा गठित उक्त महिला संघ/संगठन समितिलाई पार्टी केन्द्रीय सदस्य तथा...

जुम्लामा जिप दुर्घटना हुँदा दुईजनाको मृत्यु

भदाै १७, मुगु । कर्णाली राजमार्गको नाग्म गमगढी सडकखण्डमा आज बिहान बोलेरो जिप दुर्घटना हुँदा २ जनाकाे मृत्यु भएको छ । जुम्लाको नाग्म गमगढी सडकखण्ड अन्तर्गत गोठीज्युला बजारबाट मुगुतर्फ आउँदै गरेको भे१ज १०९९ नम्बरको जिप कनकासुन्दरी गाउँपालिका–४ छलपुनेरा भन्ने स्थानमा दुर्घटना भएको...

राष्ट्रघाती एमसीसीका विरुद्ध सुर्खेतमा चार पार्टीको विराेध प्रदर्शन सम्पन्न

भदाै १४, काठमाडौँ । किरण नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल, विप्लव नेतृत्वको नेकपा, आहुति नेतृत्वकाे वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीकाे संयुक्त आयाेजनामा एमसीसी कार्यान्वयन बिरुद्धको देशब्यापी प्रदर्शन अन्तर्गत ६ नम्बर प्रदेशको...