चैत २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...
चैत २६, काठमाडौँ । चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर अहिलेसम्मकै आक्रामक सैन्य अभ्यास सुरु गरेको छ । चीनको चेतावनीको बेवास्ता गर्दै ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिका भ्रमण गएकी थिइन् ।...
चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...
चैत २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका...
चैत २४, काठमाडौँ । बैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उप-निर्वाचनको लागि आजबाट आचारसंहिता लागू भएको छ । आजबाट चितवन, बारा र तनहुँ जिल्लाभर निर्वाचन सम्पन्न नभएसम्मका लागि आचारसंहिता लागू भएको निर्वाचन...
चैत २०, काठमाडाैँ । हाल देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले देशका पहाडी भू–भागमा आंशिक बदली रही...
चैत १८, काठमाडौँ । महाशाखाका अनुसार मौसममा सामान्यदेखि पूर्णरुपमा बदली भएको छ । लुम्बिनी प्रदेश र सुदूर-पश्चिम प्रदेशका केही स्थानहरुमा, कोशी प्रदेशका थोरै स्थानहरुमा र बाँकी प्रदेशका एक-दुई स्थानमा मेघ...
चैत १२, प्योङयाङ । जनगणतन्त्र कोरियाका विरुद्ध संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले षड्यन्त्रपूर्ण ढङ्गले कथित मानवअधिकारको कुरा उठाउन लगाएपछि तीनवटा निकायले गम्भीर चेतावनी दिँदै उक्त प्रस्ताव र राष्ट्रसङ्घको आवरणमा अमेरिकी षड्यन्त्रको प्रतिरोध...
चैत ११, काठमाडौँ । आजबाट विधिवत रूपमा वासन्ती छठ पर्व सुरु भएको छ । मिथिलामा श्रद्धा र निष्ठापूर्वक मनाइने यस पर्वलाई चैती छठ पनि भनिन्छ । चैत शुक्ल चतुर्थी (चौथी)...
चैत ७, काठमाडौँ । आज काठमाडौँ उपत्यकामा घोडेजात्रा पर्व मनाइँदैछ । चैत्र कृष्ण औंसीका दिन प्रत्येक वर्ष मनाइने घोडेजात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी विशेषगरी काठमाडौँ उपत्यकामा मनाइँदैछ ।...