चट्याङ लागेर अछामा एक बालकको मृत्यु, डडेल्धुरामा तीनजना घाइते

वैशाख २५, अछाम । चट्याङ लागेर अछामा एक बालकको मृत्यु र डडेल्धुरामा एकै घरका तीनजना घाइते भएका छन् । रामारोशन गाउँपालिका- ७ मेलकाटिया निवासी कमल भण्डारीका छ वर्षीय छोरा गाैरवको...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

वैशाख २५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले पश्चिमी र स्थानीय वायुका साथै भारतको बिहार आसपास बनेको न्यूनचापीय प्रणालीको प्रभावकाकारण देशको सुदूर-पश्चिम, कर्णाली, गण्डकी, बागमती र...

आज काठमाडौँ उपत्यकासहित देशका अधिकांश भूभागमा बदली रहने

वैशाख २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले गण्डकी र कोशी प्रदेशका केही...

अझै वर्षाको सम्भावना देखिँदैन : मौसमविद्

वैशाख २३, काठमाडौँ । मङ्गलबारसम्म देशव्यापी बलियो खालको वर्षा हुने सम्भावना नरहेको मौसमविद्ले बताएका छन् । त्यस्तो देशभरि पर्याप्तसँग वर्षा हुने सम्भावना देखिन्न’, आइतबार बिहान उनले भनिन्, ‘आजभन्दा भोलि, भोलिभन्दा...

आज पहाडमा वर्षा, तराईमा हावाहुरीकाे सम्भावना

वैशाख २३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ। महाशाखाका अनुसार अहिले देशका पहाडी भूभागमा आंशिक बदली...

आज पाँच प्रदेशमा वर्षाको सम्भावना

वैशाख २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले सुदूर-पश्चिम, कर्णाली, लुम्बिनी र...

आजको मौसम : तत्काल पानी पर्ने सम्भावना छैन

वैशाख २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको जनाएको छ।महाशाखाले जारी गरेको तीन दिनको बुलेटिनअनुसार विभिन्न प्रदेशमा हल्का वर्षाको सम्भावना रहे पनि...

एअरटेललाई शुल्क बुझाउन नसक्दा देशभर इन्टरनेटमा समस्या

वैशाख २०, काठमाडाैँ । नेपालभर इन्टरनेट सेवा प्रभावित भएको छ । बिहीबार अपरान्हदेखि देशभरको इन्टरनेट सेवामा समस्या देखिएको छ । भारतीय कम्पनी एअरटेललाई शुल्क बुझाउन नसक्दा निजी क्षेत्रका प्रमुख इन्टरनेट...

प्रविधिको उच्चतम् प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिन्छ : सञ्चारमन्त्री शर्मा

वैशाख २०, काठमाडौँ । राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि दिवसको सन्दर्भमा सञ्चारमन्त्री रेखा शर्माले सञ्चार तथा सूचना प्रविधिको प्रयोगबाट मात्रै मुलुकमा सुशासन र समृद्धि हासिल गर्न सकिने बताएकी छन् ।...

इलाम र बझाङमा आजबाट मतगणना सुरु हुने

वैशाख १६, काठमाडौँ । उपनिर्वाचनको मतगणनाको तयारी भइरहेको छ । इलाम क्षेत्र नम्बर २ को मतगणना हिजो साँझबाटै गर्ने भनिएपनि मतपेटिका संकलनमा ढिलो हुँदा मतगणना सुरु हुन सकेको थिएन ।...