औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घन्टासम्म अघाेषित लाेडसेडिङ

चैत १४, काठमाडौँ । हिउँद लागेसँगै नेपाल विद्युत प्राधिकरणले औद्याेगिक करिडोरमा ८ देखि १० घन्टासम्म अघाेषित लाेडसेडिङ गरेको छ । इटहरी-दूहवी-विराटनगर औद्याेगिक करिडोरमा दैनिक ८ देखि १० घन्टासम्म लाेडसेडिङ भइरहेको...

वाग्मती र कोसी प्रदेशमा बिहानैदेखि वर्षा, तीन प्रदेशमा अझै तीन दिन वर्षा हुने

चैत १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका केही भू–भागमा आज वर्षाको सम्भावना रहेको छ । वाग्मतीसहित केही प्रदेशमा वर्षाको सम्भावना रहेको हो ।...

चितवनमा चट्याङ लागेर तीन जना घाइते

चैत १३, चितवन । चितवनमा गएराति चट्याङ लागेर एकै घरका तीन जना घाइते भएका छन् । चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–१ हात्तीवाङको सरलिङस्थित ५५ वर्षीय सोमबहादुर चेपाङको घरमा सोमबार राति ११...

आज पहाडी क्षेत्रमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना

चैत १३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली तथा भारतको उत्तर पूर्व आसाम र आसपास क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको...

आज आंशिक बदली रही मुख्यतया मौसम सफा रहने

चैत ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...

रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्पको धक्का

चैत ४, काठमाडौँ । रसुवाको जुरेढुङ्गा केन्द्रबिन्दु भएर भूकम्प भएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान पौने १० बजे रसुवाको जुरेढुङ्गा आसपास केन्द्रबिन्दु भएर ४.० म्याग्निच्युडको भूकम्प गएकाे हो ।...

आज चार प्रदेशमा आंशिक बदली हुने

चैत ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

आज एकदुई स्थानमा हल्का हिमपातको सम्भावना

चैत ३, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय र स्थानीय वायुको मिश्रित आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

चैत २, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । हाल गण्डकी, कर्णाली...

आजको मौसम : कतै पानी पर्ने, कतै हावाहुरी चल्ने

चैत १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीका साथै स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल...