राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन गृहमन्त्री लेखकको निर्देशन

साउन १७, काठमाडौँ । गृहमन्त्री रमेश लेखकले राष्ट्रिय परिचयपत्र वितरण कार्यलाई तीव्रता दिन निर्देशन दिएका छन् । बुधबार सिंहदरबारस्थित राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागको निरीक्षण गर्दै उनले राष्ट्रिय परिचयपत्र वितरण...

पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घट्यो

साउन १७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नेपाल आयल निगमको सञ्चालक समितिले बुधबार मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय...

आज पाँच प्रदेशमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

साउन १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जनाएको छ। बिहीबार दिउँसो देशभर आंशिकदेखि...

राष्ट्रपति पौडेलद्वारा तीन प्रदेश प्रमुख नियुक्त

साउन १६, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन प्रदेशहरूमा नयाँ प्रदेश प्रमुखहरू नियुक्त गरेका छन् । राष्ट्रपति पौडेलले साउन १४ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार सरकारले गरेको सिफारिसका आधारमा संविधानको...

हमासका प्रमुख नेता हानियाको इरानमा हत्या

साउन १६, काठमाडौँ । हमासका राजनीतिक प्रमुख इस्माइल हनियाको इरानको राजधानी तेहरानमा हत्या गरिएको बीबीसीले जनाएको छ । बुधबार वक्तव्य जारी गर्दै हमासले तेहरानस्थित हानियाको निवासमा इजरायलले आक्रमण गरेर उनको हत्या गरिएको जनाएको...

भारत, चीन, अमेरिकासहित १८ देशमा नयाँ राजदूत सिफारिस (सूचीसहित)

साउन १६, काठमाडौँ । सरकारले विभिन्न १८ देशमा नयाँ राजदूत सिफारिस गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले भारत, अमेरिका, बेलायत, चीन, अष्ट्रेलियाललगायत १८ देशमा नयाँ राजदूत सिफारिस गरेको हो...

बल्खु खोलामा बाढीले बगाएर एक जनाको मृत्यु

साउन १६, काठमाडौँ । बल्खु खोलामा बाढीले बगाएर एक जनाको मृत्यु भएको छ। अविरल वर्षासँगै आएको बाढीले बगाउँदा बल्खु पुलमुनि अडकिएको अवस्थामा बाँकेका ४५ वर्षीय रामस्वरुप महतोको शव प्रहरीले फेला पारेको हो। काठमाडौँ उपत्यका...

आजको लागि विदेशी मुद्राको विनिमय दर

साउन १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले २०८१ साल साउन १६ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। बुधबार अमेरिकी डलर, यूरो र कतारी रियालको विनिमय दर स्थिर हुँदा...

आज मधेस, बागमती र गण्डकी प्रदेशमा भारी वर्षा हुने

साउन १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार पछिल्लो १२ घण्टामा देशभर वर्षा भएको तथा विशेष गरी कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धैरै स्थानमा र बाँकी...

कामु प्रधानसेनापतिको जिम्मा सिग्देललाई

साउन १४, काठमाडौँ । सरकारले नेपाली सेनाका बलाध्यक्ष रथी अशोक सिग्देललाई कायममुकायम प्रधानसेनापतिको जिम्मेवारी दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यही साउन २५ गतेदेखि लागू हुने गरी सिग्देलाई कामु...