असार ३, काठमाडौँ । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार तोलामा ६०० रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार छापावाल सुन तोलामा...
असार ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले इस्लाम धर्मावलम्बीको ठूलो पर्व बकर इद (अल–अजहा) को अवसरमा शुभकामना व्यक्त गरेका छन् । बकर इद (उल–अजहा) को अवसरमा आज शुभकामना...
असार २, चितवन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) चितवनबीच जिल्ला एकता अधिवेशन, प्रशिक्षण तथा बैठक सम्पन्न भएको छ । शनिबार भरतपुर महानगरपालिकाको सप्तगण्डकी क्याम्पसमा सम्पन्न अधिवेशनले संयोजकमा धननाथ...
असार २, धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ६२ करोड रुपैयाँको बजेट प्रस्तुत गरेको छ । प्रदेश सरकारका आर्थिक मामिलामन्त्री सुरेन्द्रबहादुर पालले आगामी आर्थिक वर्ष २०८१/०८२...
असार २, वीरेन्द्रनगर कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ४१ करोड रुपैयाँको बजेट अनुमान सार्वजनिक गरेको छ । शनिबार प्रदेश सभा बैठकमा प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र...
असार २, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ । महानगरपालिका प्रमुखमा निर्वाचित भएपछि बालेन्द्र साहले ल्याएको तेस्रो नीति तथा कार्यक्रममा सार्वजनिक सेवा,...
असार २, देउखुरी । लुम्बिनी प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ३८ अर्ब ९७ करोड रुपैयाँ बराबरको बजेट अनुमान प्रस्तुत गरेको छ । शनिबार प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा...
असार २, पोखरा । गण्डकी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि ३२ अर्ब ९६ करोड ८५ लाख रुपैयाँ बराबरको बजेट अनुमान पेश गरेको छ । शनिबार प्रदेश सभा...
असार २, काठमाडौँ । बागमती प्रदेश सरकारले ६४ अर्ब ५४ करोड ४ लाख ३१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । आगामी आर्थिक वर्ष २०८१/८२ का लागि प्रदेशका आर्थिक मामिला...
असार २, जनकपुरधाम । मधेश प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि ४३ अर्ब रुपैयाँको बजेट ल्याएको छ । मधेश प्रदेश सभामा प्रदेशका अर्थमन्त्री भरत साहले आगामी आर्थिक वर्षका लागि...