सरकारको नीति तथा कार्यक्रम कर्मकाण्डी नबनोस्
सरकारले आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम मंगलबार संघीय संसद्सामु प्रस्तुत गरेको छ । यस्तो नीति तथा कार्यक्रम राष्ट्रपतिले प्रस्तुत गर्ने परम्पराअनुसार राष्ट्रपति रामचन्द्र पौडेलले संसद्को दुवै सदन प्रतिनिधि...