प्रतिबन्ध फुकुवा गर्न माग गर्दै टिकटकले प्रधानमन्त्री प्रचण्डलाई पठायो पत्र

जेठ २४, काठमाडौँ । नेपालमा बन्द रहेको सामाजिक सञ्जाल टिकटकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई पुनः पत्र लेख्दै यथाशीघ्र प्रतिबन्ध फुकुवा गरिदिन आग्रह गरेको छ। टिकटक दक्षिण एसियाका सार्वजनिक नीति र सरकार...

आज विभिन्न स्थानमा हावाहुरीसहित वर्षको सम्भावना

जेठ २४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बङ्गलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नवलपरासीले पालिका स्तरको एकता घोषणा गर्दै

जेठ २४, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले नवलपरासीमा पालिका स्तरको एकता अधिबेशन तथा एकता घोषणा कार्यक्रम तय गरेको छ । जिल्ला संगठन समिति अन्तरगत कमान्ड नम्बर एकको बर्दघाट नपाको...

एजेन्टका कारण ठगीका घटना बढ्यो : महानिर्देशक घिमिरे

जेठ २२, काठमाडौँ । वैदेशिक रोजगार विभागका महानिर्देशक डण्डुराज घिमिरेले एजेन्टहरूका कारण ठगीका घटना बढिरहेको छ । विगतमा मेनपावर व्यवसायीहरूले एजेन्ट तथा ब्रोकरहरू नियुक्त गरेसँगै त्यस्ता घटनाहरू बढिरहेको हो ।...

देशका विभिन्न भागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

जेठ २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय र पश्चिमी वायुको आंशिक प्रभावका साथै भारतको पश्चिम–उत्तर प्रदेशदेखि पश्चिम बंगलादेशसम्म फैलिएको न्यूनचापीय क्षेत्रको पनि...

पशु सेवा कार्यालय, ललितपुरद्वारा विश्व दुुध दिवसको अवसरमा संचालन गरिएको सप्ताहव्यापी कार्यक्रम सम्पन्न

        ललितपुर । पशु सेवा कार्यालय, ललितपुरले  विश्व दुुध दिवस – २०८१ को अवसरमा संचालन गरिएको सप्ताहव्यापी दुुग्धजन्य पदार्थ उपभोग प्रवर्धन कार्यक्रम सोमबार सम्पन्न गरेको छ । ...

क्रान्तिकारी कम्युनिस्ट पार्टी र नेकपा (मशाल) नवलपरासीबीच एकता अधिबेशन सम्पन्न

जेठ २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल र नेकपा (मशाल) बीच नवलपरासीमा पार्टी एकता अधिबेशन भएको छ । शुक्रवार बर्दघाटमा भएको एकता अधिबेशनले पार्टी केन्द्रीय सदस्य रवि पाण्डेयको संयोजकत्वमा...

सिर्जना र सम्वादकाे चाैथाे शृङ्खला घट्टेकुलोमा सम्पन्न

जेठ २१, काठमाडौँ । इच्छुक प्रतिष्ठानको आयोजनामा सञ्चालित सिर्जना र सम्वाद कार्यक्रमको चौथो श्रृङ्खला शनिवार इच्छुक प्रतिष्ठान घट्टेकुलोमा सम्पन्न भएको छ । प्रत्येक महिनाको तेस्रो शनिवार २ बजे गरिने उक्त कार्यक्रममा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल रूपन्देहीको संयोजकमा पौडेल

जेठ २१, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा (मशाल) बीच पार्टी एकता अधिबेशन सम्पन्न भएको छ । शनिबार रूपन्देहीको बुटवलमा भएको एकता अधिबेशनले दिपक पौडेलको संयोजकत्वमा ६९ सदस्यीय...

गृहमन्त्री रविविरुद्धको रिटमा जेठ २८ गते सुनुवाइ हुने

जेठ २१, काठमाडौँ । सर्वोच्च अदालतले उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिँदै अग्राधिकार दिएको छ । सो मुद्दालाई अग्राधिकार प्रदान गर्दै सर्वोच्च अदालतले इजलासबाटै सुनुवाइको...