निर्वाचन आयोगले केही मतदानस्थलको पुनरावलोकन गर्दै

मङ्सिर २४, काठमाडौँ । निर्वाचन आयोगले मतदाताको सहजताका लागि देशका विभिन्न मतदानस्थलको पुनरावलोकन गर्ने भएको छ । आयोगले एक सूचनामार्फत सहज रुपमा मतदान गर्ने प्रयोजनका लागि मतदानस्थल पुनरावलोकन गर्न लागिएकाले...

देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प

मङ्सिर २४, काठमाडौँ । भन्सार एजेन्ट महासंघको आह्वानमा देशभरका सबै कार्यालयको भन्सार जाँचपास ठप्प भएको छ। केही समयअघि संसद्‌बाट पारित भएको भन्सार ऐनमा भएको व्यवस्था अन्यायपूर्ण भएको भन्दै भन्सार एजेन्टले यसलाई...

एक सातामै चाँदीको मूल्यमा नयाँ रेकर्ड

मङ्सिर २४, काठमाडौँ । चाँदीको मूल्यले एक साताअघिको रेकर्ड तोडेको छ । बुधबार चाँदीको मूल्य हालसम्मकै उच्च प्रतितोला ३ हजार ७५० रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा एकैदिन १५० रुपैयाँले चाँदी...

चितवनमा स्क्रब टाइफस र डेंगुका ५ जना बिरामी भेटिए

मङ्सिर २४, चितवन । गत एक सातामा चितवनमा स्क्रब टाइफसका र डेंगुका ५ जना बिरामी भेटिएका छन्। स्क्रब टाइफसका ३ र डेंगुका २ का जना बिरामी भेटिएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।...

काठमाडौँ विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोह आज

मङ्सिर २४, काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु) को ३१औँ दीक्षान्त समारोह आज हुँदै छ । पहिलो चरणमा दुई हजार २०९ विद्यार्थी दीक्षित हुने भएका छन् । यसमध्ये १७...

टिकटक भिडियो खिच्ने क्रममा एक युवक नारायणी नदीमा डुबेर बेपत्ता

मङ्सिर २३, चितवन । पूर्वी नवलपरासीको गैंडाकोटमा टिकटक भिडियो खिच्ने क्रममा एक युवक नारायणी नदीमा डुबेर बेपत्ता भएका छन्। सोमबार साँझ करिब ५ बजेतिर गैंडाकोटस्थित नारायणी नदीमा भिडियो खिच्दै गरेका तरुण भण्डारी...

जापानमा शक्तिशाली भूकम्प, कम्तीमा तीस जना घाइते

मङ्सिर २३, काठमाडौँ । जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमवार राति शक्तिशाली भूकम्प गएको छ । ७.६ म्याग्निच्युड तीव्रता मापन भएको भूकम्पबाट कम्तिमा पनि ३० जना घाइते भएका छन् । भूकम्पका कारण हजारौं...

उद्योग व्यवसायीले कर्णाली सरकारलाई ११ बुँदे ध्यानाकर्षण पत्र बुझाए

मङ्सिर २३, कर्णाली । संस्कृति, सभ्यता र प्राकृतिक सम्पदामा धनी तथा प्रचुर सम्भावना हुँदाहुँदै व्यवसायीलाई निराशा बनाएको र लगानीकर्तालाई आकर्षण गर्न नसकेको जनाउँदै यहाँका उद्योग व्यवसायीहरूले कर्णाली प्रदेश सरकारलाई ११ बुँदे ध्यानाकर्षण...

समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना

मङ्सिर २३, काठमाडौँ । निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेको छ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय सोमबार आयोगको...

राप्ती र नारायणी नदीमा घडियाल गणना तथा अनुगमन सुरु

मङ्सिर २२, चितवन । राप्ती र नारायणी नदीमा घडियाल गोही गणना तथा अनुगमन सुरु गरिएको छ । आइतबारदेखि गणनाको कार्य सुरु गरिएको हो ।  चितवन राष्ट्रिय निकुञ्जका सूचना अधिकारी अविनाश थापा...