भारतीय सचिव मिस्री र प्रधानमन्त्री ओलीबीच शिष्टाचार भेटवार्ता
साउन २७, काठमाडौँ । भारतीय विदेश सचिव विक्रम मिस्रीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग शिष्टाचार भेटवार्ता गरेका छन् । दुई दिने नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्री प्रधानमन्त्री ओलीलाई भेट्न आइतबार...