साउन २३, रोल्पा । रोल्पाको त्रिवेणी गाउँपालिका–७ गैरीगाउँस्थित रिची गाउँमा ना ५ ख २६१२ नम्बरको बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ भने १४ जना घाइते छन् । रोल्पाको बागमारादेखि...
साउन २३, काठमाडौँ । सरकार र गौर हत्याकाण्ड पीडित संघर्ष समितिबीच पाँचबुँदे सहमति भएको छ । मंगलबार भएको सहमतिसँगै संघर्ष समितिले आन्दोलनका सबै कार्यक्रम स्थगित गरेको छ । गृह मन्त्रालयमा...
साउन २३, काठमाडौँ । कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज २२ गते सोमबारको लागि मूल्यसूची सार्वजनिक गरेको छ । समितिका अनुसार आज नेपाली गोलभेडा ठूलो प्रतिकेजी १६० रुपैयाँ,...
साउन २३, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले भारतको उत्तराञ्चल, रुद्रप्रयागको गौरीकुण्डमा साउन १८ गते भीषण पहिरोमा परी १३ जना नेपालीसहित १९ जना बेपत्ता भएको खबरले पार्टीलाई निकै दुःखी बनाएको...
साउन २३, काठमाडौँ । नेपाल सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्ध रूपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग...
साउन २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज साउन २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ १० पैसा र बिक्री...
साउन २३, चितवन । अविरल वर्षा र पहिरोका कारणा नारायणगढ–मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ स्थित कालिखोलामा पहिरो खसेसँगै सडक अवरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय...
साउन २२, कास्की । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल कास्कीले जनतामारा मिटर व्याजी कृष्ण अधिकारीविरुद्ध विरोध तथा कोणसभा कार्यक्रम सम्पन्न गरेको छ । सोमबार माछापुच्छ्रे गाउँपालिका सङ्गठन समितिले माछापुच्छ्रे गाउँपालिका वडा...
साउन २२, काठमाडौँ । तोकिएको अवधिमा निर्माण पूरा नगर्ने पप्पु कन्स्ट्रक्सनसहित २४ निर्माण कम्पनी कालोसूचीमा परेका छन् । सार्वजनिक खरिद अनुगमन कार्यालयले एक सार्वजनिक सूचनामार्फत २५ कम्पनीलाई कालोसूचीमा राखिएको जनाएको हो...
साउन २२, काठमाडौँ । ललिता निवास प्रकरणमा विजयकुमार गच्छदारसहित ४ जना पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । प्रहरी उच्च स्रोतका अनुसार केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) ले गच्छदारसहित, पूर्वभूमिसुधार मन्त्रीद्वय...