नेपाल भूराजनीतिक खेलको ‘रणमैदान’ होइन : चिनियाँ राजदूत
वैशाख २, काठमाडौँ । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले नेपाल भू राजनीतिको रणमैदान हुन नहुने बताएकी छिन् । चिनियाँ सञ्चार माध्ययम ग्लोबल टाइम्सलाई दिएको अन्तरवार्तामा उनले नेपाल द्विपक्षीय सौहार्द...