कालोबजारी गर्नेलाई कारबाही गर्न नसक्ने प्रधानमन्त्रीले देश विकासका भाषण गर्न सुहाउँछ ?

कात्तिक १७, भक्तपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’ मुलुकको वर्तमान प्रधानमन्त्री हुन् । १० वर्षे जनयुद्धको नेतृत्व गरेका उनी कालोबजारी, मँहगी, सिण्डिकेट, दलाली र भ्रष्टाचारीको खोइरो खन्ने गर्दथें । अहिले उनकै...

नेपाल र यूएईबीच आज प्रतिस्पर्धा हुँदै, नेपाललाई विश्वकपमा पुग्ने मौका

कात्तिक १७, काठमाडौँ । नेपाली क्रिकेट टिमले आज (शुक्रबार) युएईसँग महत्वपूर्ण खेल खेल्दै छ । घरेलु मैदानमा भइरहेको आईसीसी टी–२० विश्वकपमा छनोट प्रतियोगिता अन्तर्गत आज नेपालले यूएईसँग प्रतिस्पर्धा गर्न लागेको हो...

आज र भोलि बालबालिकालाई भिटामिन ए खुवाइँदै

कात्तिक १७, काठमाडौँ । आज र भोलि सातवटै प्रदेशमा भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन हुँदै । सरकारले यस वर्षको राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कात्तिक १७ र १८ गते सञ्चालन गर्ने भएको...

इच्छुक सांस्कृतिक प्रतिष्ठान र लेखक संघद्वारा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

कात्तिक १७, काठमाडौँ । इच्छुक सांस्कृतिक प्रतिष्ठानका प्राज्ञ तथा अखिल नेपाल लेखक संघका केन्द्रीय उपाध्यक्ष साहित्यकार परशुराम कोइराला र भाइहरू शोभाकान्त, दीपक, संसार, पृथ्वी कोइरालाकि ममतामयी आमा सीता कोइरालाकाे ८२...

सर्वोच्चको फैसलाले रिगललाई फेरि जेलमा फर्काए

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतको फैसलालगत्तै गुण्डा नाइके योगराज ढकाल भनिने रिगल पक्राउ परेका छन् । उनी बिहीबार अपराह्न नेपालगन्जबाट पक्राउ परेका हुन् । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, सपना प्रधानमल्ल...

भारतीको पक्षमा सर्वोच्चको फैसला, रिगल पुनः जेल जाने

कात्तिक १६, काठमाडौँ । सर्वोच्च अदालतले गुण्डा नाइके योगराज ढकाल ‘रिगल’ लाई आममाफी दिने निर्णय खारेजकी माग गर्दै परेको रिटको फैसला सुनाएको छ । आममाफी खारेज गरी पुनः जेल पठाउनु...

नेपाल राष्ट्रिय प्राध्यापक संगठनद्वारा कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त

कात्तिक १६, काठमाडौँ । अखिल नेपाल जनसाँस्कृतिक महासङ्घ, नेपाल प्राध्यापक संघका केन्द्रीय सदस्य, नेपाल राष्ट्रिय प्राध्यापक संगठन र अखिल नेपाल लेखक सँघका केन्द्रीय उपाध्यक्ष, साँस्कृतिक रूपान्तरण अभियान नेपालका सचिव, प्रगतिवादी...

आजको लागि विदेशी मुद्राको विनिमय दर

कात्तिक १६, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ९७ पैसा र बिक्री दर १३३ रुपैयाँ...

नयाँ ढङ्गको पार्टी निर्माणमा अन्तर्सङ्घर्षको स्थान

माओले पार्टीको जीवनलाई मान्छेको जीवनजस्तै बाल, युवा, प्रौढ र वृद्धावस्था हुँदै एकदिन समाप्त हुने कुरा बताउनुभयो र पार्टीको भित्री अन्तर्विरोधलाई पार्टीको जीवन ठान्नुभयो । उहाँ भन्नुहुन्छ, “पार्टीभित्र अन्तर्विरोध रहेन र...

पहाड तथा हिमालमा हल्का हिमपातको सम्भावना

कात्तिक १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार वायुको प्रभावका कारण आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको...