कात्तिक ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान मुलुकका केही पहाडी भू-भागमा आंशिक बदली रहेको र...
कात्तिक १०, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भेटघाट भएको हो । स्रोतका अनुसार...
कात्तिक १०, काठमाडौँ । छायाँनाथ रारा नगरपालिका–६, मुगुमा एकैपरिवारका ४ जनाको हत्या भएको छ । जिल्ला प्रहरी कार्यालय, मुगुका डीएसपी वीरेन्द्र थापाका अनुसार, स्थानीय श्रीदेवी बोहोरासहित उनका दुई छोरा र...
कात्तिक १०, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य पाँच सय रुपैयाँले बढेको जनाएकाे छ । महासंघका अनुसार आज...
कात्तिक १०, काठमाडौँ । इजरायलले गाजा पट्टीमा जारी राखेको नरसंहारबारे रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले पहिलो पटक सार्वजनिक रुपमा धारणा सार्वजनिक गरेका छन् । पुटिनको धारणाले विश्वभर हलचल नै ल्याएको छ...
कात्तिक १०, काठमाडौँ । युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब लिभरपुलले फ्रान्सेली क्लब टोलुज एफसीलाई फराकिलो अन्तरले हराउँदै शानदार जित निकालेको छ । गएराति भएको समूश ‘ई’ को खेलमा फ्रान्सेली क्लब टोलुज एफसीलाई ५-१ गोलको फराकिलो अन्तरले हराउँदै लिभरपुल...
कात्तिक १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा...
कात्तिक ९, भक्तपुर । बच्चाले कहिले पनि झुठा कुरा बोल्दैँन । अभिभावकले आफ्ना बालबच्चालाई झुठा कुरा बोल्न लगाएपनि बच्चाहरु त्यो बिर्सिएर सत्य नै बोल्छन् । घरमा केही घटना घटेमा पनि...
कात्तिक ९, काठमाडौँ । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३२ रुपैयाँ ८० पैसा र बिक्री दर १३३ रुपैयाँ ४०...
कात्तिक ९, काठमाडौँ । मकवानपुरको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा स्कुटर दुर्घटना हुँदा श्रीमतीको मृत्यु भएको छ भने श्रीमान घाइते भएका छन् ।काठमाडौँ–कुलेखानी–हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ६ जुरिखेतमा काठमाडौँबाट...