आजबाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० सुरु

वैशाख १, काठमाडौंँ । आज (शुक्रबार) बाट नयाँ वर्ष अर्थात विक्रम सम्वत २०८० साल सुरु भएको छ । वैशाख १ गतेलाई नेपालीले नयाँ वर्षको रुपमा मनाउँदै आएका छन् । नयाँ...

ढुंगा लागेर घाइते गुरुङको हेलिकप्टरबाट उद्धार

चैत ३०, काठमाडाैँ । पहाडबाट खसेको  ढुंगा लागेर घाइतेको हेलिकप्टरबाट उद्धार गरिएको छ । गोरखाको चुमनुब्री गाउँपालिका- ३ सल्लेरीनजिकै ढुंगा लागेर घाइते भएका ४८ वर्षका गणेश गुरूङलाई उद्धार गरी हेलिकप्टरबाट...

रामेछापको सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन

चैत ३० रामेछाप । नेकपा (बहुमत) का सचिवालय सदस्य पूर्णबहादुर सिंह ‘समरजङ्ग’ ले मन्थली १ सानीमदौ, सिर्जनागरमा हित–जून स्मृति पुस्तकालय उद्घाटन गर्दै नयाँ संस्कृति सिर्जनानगरबाट सिक्नुपर्ने बताएका छन् । अग्रज,...

आज सुदूर-पश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पानी पर्ने

चैत २८, काठमाडौँ । देशमा स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको देखिन्छ । हाल देशका पहाडी भू-भागहरूमा आँशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

गोप्या दस्तावेज सार्वजनिक, युक्रेन युद्धमा रुसका १७ हजार र युक्रेनका ७१ हजार सैनिकको मृत्यु

चैत २७, काठमाडौँ । अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले तयार पारेको गोप्य सैन्य दस्तावेज सार्वजनिक भएको छ । गोप्या दस्तावेजमा युक्रेनमा रुसी सैन्य कारवााहीलाई महत्वको साथ समेटिएको छ । संचारमाध्यमहरुलाई रुसको...

आज पहाडी भागमा आंशिक बदली रहने

चैत २७, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार स्थानीय वायुको साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी...

चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर अहिलेसम्मकै आक्रामक सैन्य अभ्यास सुरु

चैत २६, काठमाडौँ । चिनियाँ सेनाले ताइवानलाई घेरा हालेर अहिलेसम्मकै आक्रामक सैन्य अभ्यास सुरु गरेको छ । चीनको चेतावनीको बेवास्ता गर्दै ताइवानी राष्ट्रपति साई इङ-वेन अमेरिका भ्रमण गएकी थिइन् ।...

नेपाली नागरिकता लिएको आरोपमा तिब्बती शरणार्थी पक्राउ

चैत २५, काठमाडौँ । नेपाली नागरिकता लिएको आरोपमा नेपाल प्रहरीले एक तिब्बती शरणार्थीलाई पक्राउ गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट नेपाली नागरिकता लिएकी २७ वर्षकी निमा ल्हामो गुरुङ पक्राउ...

टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू

चैत २५, काठमाडौँ । नेपाल सरकारले टेलिभिजन च्यानलहरुको वितरणमा आलाकार्ट प्रणाली लागू गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिस्तरिय निर्णय गरेर नयाँ प्रणाली लागू हुने भएको हो...

आज मेघ गर्जन/चट्याङसहित हल्का/क्षणिक वर्षाको सम्भावना

चैत २४, काठमाडौँ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ । शुक्रबार कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागका...