दूरसञ्चार प्राधिकरणद्वारा टिकटक चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह
मङ्सिर ३, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अझै पनि टिकटकमा पहुँच पुगिरहेको वा चलिरहेको भए तत्काल जानकारी गराउन आग्रह गरेको छ । इन्टरनेट सेवा प्रदायक र मोबाइल सेवा प्रदायकहरूलाई टिकटक...