आज आधा पश्चिम नेपालमा भारी वर्षाको सम्भावना
असार २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि साधारणतया बदली (बादलरवर्षा) को पूर्वानुमान गरेको छ । मौसम पूर्वानुमान महाशाखाले केही स्थानमा ‘धेरै भारी’ सम्म...
