जाजरकोटमा फेरि गयो भूकम्पको धक्का

कात्तिक २२, जाजरकोट । जाजरकोट केन्द्रबिन्दु भएर बुधबार फेरि भूकम्पको धक्का गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार जाजरकोटको पैङ्क केन्द्रबिन्दु भएर बुधबार बेलुकी ७ बजेर ५० मिनेटमा ३.५ म्याग्निच्यूडको...

आज पश्चिमी वायुको आंशिक प्रभाव रहने

कात्तिक २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली...

आज उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना

कात्तिक २०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव रहेको जनाएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा...

भोलिदेखि एमडीएमएस प्रणालीमार्फत करिब एक हजार फोन ब्लक हुँदै

कात्तिक १९, काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले भोलि (कात्तिक २० गते) करिब एक हजार फोनमा दूरसञ्चार सेवा अवरुद्ध गर्ने भएको छ । मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस) मा आईएमईआई नम्बर...

सामान्यतया मौसम आज सफा रहने

कात्तिक १९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले मुलुकका पहाडी भू-भागमा  आंशिक बदली रही  बाँकी भू-भागको...

भूकम्प प्रभावित जिल्लामा नेपाल टेलिकमको फोन र एसएमएस सेवा ५ दिनसम्म निःशुल्क

कात्तिक १८, काठमाडौँ । सरकारले भूकम्प प्रभावित तीन जिल्लामा नेपाल टेलिकमको सेवा पाँच दिनका लागि निःशुल्क गरेको छ । गएराति गएको भूकम्प प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क सहज बनाउन भन्दै टेलिकमले...

भूकम्पमा परी एक नगर उपप्रमुखसहित ३८ जनाकाे मृत्यु

कात्तिक १८, काठमाडौँ । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी जाजरकाेट जिल्लामा मात्रै ३८ जनाकाे मृत्यु भएकाे आधिकारिक जानकारी प्राप्त भएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार भेरी नगरपालिकामा...

पहाड तथा हिमालमा हल्का हिमपातको सम्भावना

कात्तिक १६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । विभागका अनुसार वायुको प्रभावका कारण आज बिहान पहाडी भू-भागमा आंशिक बदली रहेको...

पहाडी तथा हिमाली भू-भागमा वर्षासहित हल्का हिमपातको सम्भावना

कात्तिक १५, काठमाडौँ । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभागले पश्चिमी वायुको प्रभावका कारण अहिले कोशी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानमा...

जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...