मौसम बदली : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार...

आज पाँच प्रदेशमा आंशिक बदली रहने

कात्तिक १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले हाल मधेस, बागमती,...

आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ ? के गर्न हुँदैन ?

कात्तिक ११, काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ...

आज केही भू-भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना

कात्तिक ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्य वर्षादेखि हिमपातको सम्भावना रहेको छ । जल तथा मौसम विज्ञान विभागले आज बिहान मुलुकका केही पहाडी भू-भागमा आंशिक बदली रहेको र...

आज देशका केही भू-भागमा वर्षा हुने सम्भावना

कात्तिक १०, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले देशका केही भू-भागमा आज वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । पहाडी भू-भागका केही स्थानमा हल्का वर्षा...

आजको मौसम : पहाड तथा हिमालमा हिमपातको सम्भावना

कात्तिक ९, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । अहिले पहाडी भू-भागमा आंशिक बदली तथा...

गाजापट्टीमा प्रवेश गर्न खोज्दा इजरायली ट्यांक ध्वस्त

कात्तिक ८, काठमाडौँ । इजरायलमाथि हमासले हमला गरेको तीन हप्ता पुग्दैछ । अहिलेसम्म इजरायलले गाजा क्षेत्रलाई हवाई हमलाबाट चिहानघाटमा परिणात गरेपनि जमिनबाट भने सीमा क्रस गर्न सकेको छैन । गाजा...

आजको मौसम सामान्यतया सफा रहने

कात्तिक ८, काठमाडौँ । हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकाले देशका पहाडी भू-भागमा आंशिक बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहेको छ । जल तथा मौसम...

आज विजयादशमी, मान्यजनबाट टीका र जमरा लगाइँदै

कात्तिक ७, काठमाडौँ । आज विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन । नवदुर्गाको प्रसादका रूपमा आज कात्तिक ७ गते बिहान ११ः०२ बजे मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवम्...

आज दशैंको नवौं दिन महानवमी पर्व मनाइँदै

कात्तिक ६, काठमाडौँ । आज दशैंको नवौं दिन । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा आराधना गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने...