चाडबाडलक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन हुने

असोज १०, काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले दशैं, तिहार र छठ पर्व लक्षित सहुलियतपूर्ण पसल २१ असोजदेखि सञ्चालन गर्ने जनाएको छ । मंगलबार मन्त्रालयका प्रवक्ता गजेन्द्र ठाकुरले दशैं,...

आज ४४औँ विश्व पर्यटन दिवस मनाइँदै

असोज १०, काठमाडौँ । आज सेप्टेम्बर २७ अर्थात् ४४औँ विश्व पर्यटन दिवस नेपालमा पनि विविध कार्यक्रम गरी मनाइँदैछ । ‘सबैका लागि पर्यटन : पहुँचयोग्य विश्वव्यापी पर्यटनको प्रवर्द्धन’ भन्ने नारासहित हरेक वर्ष...

आज चार प्रदेशमा मेघ गर्जन र चट्याङसहित वर्षाको सम्भावना

असोज ९, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको दक्षिणतर्फ र पूर्वमा सरदर स्थानभन्दा पूर्वतर्फ अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

असोज ७, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानको आसपास र पूर्वमा सरदर स्थानभन्दा माथि अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले...

आज पाँच प्रदेशमा मेघ गर्जन/चट्याङसहित वर्षाको सम्भावना

असोज ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको जनाएको छ । महाशाखाका अनुसार हाल देशका सुदूर-पश्चिम,...

आज विश्व ‘अल्जाइमर्स’ दिवस

असोज ४, काठमाडौँ । आज विश्व 'अल्जाइमर्स' दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदै छ । अल्जाइमर्स स्नायु प्रणालीमा हुने गम्भीर प्रकारको रोग हो । यसलाई बिर्सिने रोग समेत भनेर चिनिन्छ...

संक्रमणकालीन न्यायमा अतिरिक्त दाउपेच

असोज २, काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संयुक्त राष्ट्रसंघीय महासभामा नेपालको शान्तिप्रक्रिया टुंग्याउनका लागि अन्तर्राष्ट्रिय समूदायसँग सहयोगको अपिल गर्ने बताएका छन् । शान्तिप्रक्रियाका १७ बर्षपछि प्रचण्डले फेरि शान्तिप्रक्रियाको बाँकी...

आज विश्वकर्मा पूजा एवम् वास्तु दिवस मनाइँदै

असोज १, काठमाडौँ । आज विश्वकर्मा पूजा । प्रत्येक वर्ष कन्या अर्थात् आश्विन सङ्क्रान्तिका दिन आज कालिगडहरूले विश्वकर्माको पूजा आराधना गरी वास्तु दिवस एवम् विश्वकर्मा पूजा पर्व मनाउँदैछन् । विभिन्न...

आज ११औँ राष्ट्रिय विज्ञान दिवस

असोज १, काठमाडौँ ।  आज ११औँ राष्ट्रिय विज्ञान दिवस, २०८० मनाइँदैछ । दिवसका लागि ‘विज्ञान साक्षरता र उद्यमशीलता : सबल अर्थतन्त्रको आधारशीला’ भन्ने आदर्श वाक्य तय गरिएको छ । शिक्षा,...

आज देशका केही भागमा मेघगर्जनसहित वर्षाको सम्भावना

भदाै ३१, काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले नेपालमा हाल भारतको पूर्वी मध्य प्रदेश...