सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापनका लागि परामर्श सुरु
साउन २३, काठमाडौँ । नेपाल सरकारले नागरिकस्तरबाट प्राप्त आग्रह र सुझावका आधारमा सामाजिक सञ्जाललाई कानुनतः नियमन र व्यवस्थापन गर्न चरणबद्ध रूपमा परामर्श सुरु गरेको छ । समाजका विभिन्न पेसा व्यवसायसँग...