नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध कास्कीमा बिरोध कार्यक्रम सम्पन्न
साउन २७, पोखरा । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कास्कीले नेपाल आयल निगमको अवैध धन्दाका बिरुद्ध बिरोध कार्यक्रम सम्पन्न गरेको छ । शनिबार क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला...