ट्राफिक प्रहरीको काम गर्ने शैली र बोलीवचनमा कहिले सुधार आँउला ?

कात्तिक १६, भक्तपुर । ट्राफिक प्रमुख मीरा चौधरीलाई आम सर्वसाधारणको प्रश्न, ‘तपाईले ट्राफिक व्यवस्थापन मात्रै गर्न निर्देशन दिने कि गल्ती गर्ने गाडीलाई कारबाही पनि गर्ने ?’ ट्राफिक प्रमुख चौधरीले बारम्बार...

छठ पर्वको दिन घट्यो दुःखद् घटना, ५ जनाको मृत्यु, ३० घाइते

कार्तिक १३, काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइँदै छ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो...

महोत्तरीको भंगहामा अनिश्चित कालका लागि कर्फ्यू जारी

कार्तिक १०, महोत्तरी । महोत्तरीको भंगहा नगरपालिकामा दुई पक्षबीच भएको झडपले उग्र रूप लिएपछि कर्फ्यू जारी गरिएको छ। बिहीबार बिहानैदेखि हिन्दु सेना सम्राटका कार्यकर्ता बताउने समूह र मुस्लिम समुदायबीच भएको...

मँहगीले गर्दा संकटमा पर्यो चाडपर्व !

कात्तिक १०, भक्तपुर । आज तिहारको सबैभन्दा विशेष दिन भाइटीका हो । बिहानैदेखि आज बजारमा चहलपहल शुरु भएको छ । आफ्नो दाजुभाइलाई टीका लगाउनका निम्ति सामान जुटाउनमा व्यस्त छन्, दिदीबहिनी...

चाडबाड मनाउने नाममा मौलाएको विकृति–विसंगति !

कात्तिक ५, भक्तपुर । नेपालीहरुको दोस्रो महान चाड तिहार आउन अझैँ केही समय बाँकी छ । तर, तिहार आउन नपाँउदै पटाका पड्काउने, झिलीमिली टांग्ने, जुवातास खेल्ने क्रम शुरु भइसकेको छ ।...

नेकपा (बहुमत) द्वारा डा. ओम गुरुङप्रति श्रद्धाञ्जली

कार्तिक ३, काठमाडौँ । नेकपा (बहुमत) का प्रवक्ता सुदर्शनले नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का केन्द्रीय सल्लाहकार समिति संयोजक डा. ओम गुरुङप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गरेका छन् । प्रवक्ता सुदर्शनले बुधबार...

क्रान्तिकारी ट्रेड युनियन महासंघद्वारा मजदुरको हकहितका लागि सम्बन्धित निकायहरुको ध्यानाकर्षण

कार्तिक २, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (बहुमत) निकट अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासंघले मजदुरको हकहितका लागि २२ बुँदे माग गर्दै सम्बन्धित निकायको ध्यानाकर्षण गराएको छ । बुधबार काठमाडौँको...

युक्रेनमा रुस जित्दैछ कि हार्दैछ ?

कार्तिक १, काठमाडौँ । पश्चिमा नियन्त्रित सञ्चारमाध्यमहरूले ‘युक्रेनमा रुस हारिरहेको छ’ भन्ने समाचार जोडतोडले प्रसारण गरिरहेका थिए तर रुसले गत सेप्टेम्बर २३, शुक्रबार आफूनियन्त्रित भनेर घोषणा गरेका चारवटा राज्य डोनेत्स्क, लुहान्स्क,...

काठमाडौँ ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित

कार्तिक १, काठमाडाैँ । आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा काठमाडौँ क्षेत्र नं. ९ मा प्रतिनिधि सभातर्फ तीब्र प्रतिस्पर्धा हुने निश्चित भएको छ । नेकपा एमालेका...

शताब्दी पुरूष सत्यमोहन जोशीको निधन

असोज ३०, काठमाडौँ । शताब्दी पुरूष सत्यमोहन जोशीको आइतबार बिहान उपचारकै क्रममा निधन भएको छ। आइतबार बिहान ७ बजेर ९ मिनेटमा उनको उपचारकै क्रममा किष्ट अस्पतालमा निधन भएको हो। किष्ट अस्पातलका...