भदाै ११, काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ९४ पैसा र बिक्री दर १३२ रुपैयाँ...
भदाै ११, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिले नयाँ कार्यकालका लागि आजदेखि सभापति पाउँदैछन् । संसद् सचिवालयका अनुसार संविधानसभाबाट विसं २०७२ असोज ३ गते संविधान जारी भएपछि दोस्रो कार्यकालका...
भदाै ११, काठमाडौँ । आज देशका केही भू-भागमा सामान्यदेखि मध्यम वर्षा रहने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाले जनाएको छ । महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा...
भदौ १०, काठमाडौँ । ललितपुर महानगरको भैंसीपाटीस्थित नवनिर्मित प्रदेश प्रमुख तथा मुख्यमन्त्री सम्पर्क कार्यालय तथा निवासको उद्घाटन गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नवनिर्मित भवनको साँचो प्रदेश प्रमुख...
भदौ १०, काठमाडौँ । ब्रिटिस गोर्खालीहरुलाई नेपाली नागरिकताबाट बञ्चित गरिए उनीहरु राज्यबिहीन मात्रै नभएर देशलाई पनि ठूलो क्षति हुने संयोजक सुनबहादुर तामाङले बताएका छन् । आइतबार संवाद डबलीमा ब्रिटिस गोर्खा...
भदाै १०, बैतडी । करेन्ट लागेर बैतडीमा एकजनाको मृत्यु भएको छ । आइतबार दशरथचन्द नगरपालिका– ५ पल्लाचौडालीका ४४ वर्षीय नवराज लेखकको मृत्यु भएको हो । घरभित्र कोठामा बिजुलीको तार जोड्ने...
भदौ १०, काठमाडौँ । ललिता निवास जग्गा प्रकरणमा जिल्ला सरकारी वकिल कार्यालयले ५२ जनाबाट जग्गा जफत गर्न मागदाबी गरेको छ । यो प्रयोजनका लागि कार्यालयले ५२ जनालाई प्रतिवादी बनाएर जिल्ला...
भदौ १०, काठमाडौँ । ‘मिनी पार्लियामेन्ट’का रूपमा लिइने संसदीय समितिको नेतृत्व चयन प्रक्रिया आजबाट अघि बढेको छ । यसपटक प्रतिनिधिसभाको निर्वाचन भएको नौ महिनापछि मात्र संसदीय समितिको नेतृत्व चयन प्रक्रिया...
भदाै १०, काठमाडौँ । आज तराईका केही ठाउँमा हावाहुरीसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनको न्यून चापीय...
भदाै ९, काठमाडौँ । चार देश सम्मिलित महिला टी–ट्वान्टी सिरिजको उपाधि नेपालले जितेको छ । शनिबार भएको फाइनल खेलमा नेपालले हङकङलाई १३ रनले हराउँदै उपाधि हात पारेको हो । नेपालले ब्याटिङ...