एमसीसी कार्यान्वयनका लागि धादिङमा जग्गा अधिग्रहण प्रक्रिया बढाउँदै एमसीए–नेपाल

भदाै ७, काठमाडौँ । अमेरिकाको अनुदान आयोजना मिलिनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अन्तर्गत मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल विकास समिति (एमसीए–नेपाल) द्वारा सन्चालित विद्युत प्रसारण लाइन निर्माणका लागि धादिङमा पनि जग्गा अधिग्रहण...

आज पनि देशभर पानी पर्ने सम्भावना

भदौ ७, काठमाडौँ । मनसुन सक्रिय हुँदा हिजोदेखि नै देशभर वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तर...

भारतले पठाएकाे चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण

भदाै ३, काठमाडौँ । भारतले पठाएकाे चन्द्रयान-३ चन्द्रमामा सफलतापूर्वक अवतरण भएकाे छ । भारतीय समयअनुसार ६ बजेर ४ मिनेटमा चन्द्रयान-३ चन्द्रमामा अवतरण भएकाे हाे । याेसँगै भारत चन्द्रमामा ‘सफ्ट ल्यान्डिङ’...

बारामा तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु

भदाै ७, बारा । काठमाडौँबाट जनकपुरतर्फ जाँदै गरेको भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना भएको छ । बाराको चुरियामाई अगाडि भारतीय तीर्थयात्री बोकेको बस दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो...

गजुरीमा बस दुर्घटना हुँदा ८ जनाकाे मृत्यु, चार जनाको सनाखत

भदाै ६, धादिङ । काठमाडाैँबाट पोखरा जाँदै गरेको यात्रुवाहक बस धादिङको गजुरीस्थित त्रिशुली नदीमा खस्दा कम्तीमा आठ जनाको मृत्यु भएको छ । धादिङको गजुरी गाउँपालिका–२ चालिसेस्थित छहराको बस दुर्घटनामा मृत्यु हुनेमध्ये...

नेपालबाट अमेरिकी साम्राज्यवादलाई लखेट्नुपर्छ : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले अमेरिकी साम्राज्यवादले नेपालमा लागू गर्न लागेको एमसीसी परियोजना कुनै पनि हालतमा लागू हुन नदिने उद्घोष गर्नुका साथै जनताको साथ लिएर देशभरका एमसीसी...

विप्लवका पूर्व जनसरकार प्रमुख क्रान्तिकारी कम्युनिस्ट पार्टीमा समाहित

भदाै ६, काठमाडाैँ । नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपा संसदीय भासमा गएको भन्दै उक्त पार्टीका पूर्व जनसरकार प्रमुख रामप्रीत चमार 'करण' ले पार्टी परित्याग गरेका छन् । उनले विप्लव नेकपाले...

एमसीसी परियोजना नेपालको हितमा छैन, क्रान्तिकारी कम्युनिस्ट पार्टीले कार्यान्वयन हुन दिदैन : गौरव

भदाै ६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालले एमसीसी विरुद्धको आन्दोलन जनतन्त्र र जनजीविका लगायत समसामयिक राजनीतिक विषयमा पत्रकारहरूसँग विशेष अन्तरक्रिया गरेको छ । मङ्गलबार क्रान्तिकारी पत्रकार महासंघ र क्रान्तिकारी...

आज हल्कादेखि मध्यम वर्षाको सम्भावना

भदाै ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा उत्तरमा अवस्थित छ । साथै नेपालमा हाल भारतको केन्द्रीय मध्य...

जनगणतन्त्र चीनको शिक्षा

जनगणतन्त्र चीनको शिक्षा जनगणतन्त्र चीनको शिक्षा भन्नाले स्वयम् चीनको शिक्षा त बुझाउँछ त्यसको अलवा हङकङ्ग, मकाउ र ताईवाजको शिक्षालाई पनि बुझाउँछ किनभने यी ठाउँहरूमा प्रायः चीनकै नीति अनुरूप शैक्षिक नीति...