अर्थ मन्त्रालयले सीसीटीभीको हार्डड्राइभ दियो, खोजेको फुटेज नै भेटिएन

असार ३२, काठमाडौँ । अर्थ मन्त्रालयले करको दर हेरफेरमा अनाधिकृत व्यक्ति संलग्न भए नभएकोबारे छानविन गर्न बनेको संसदीय छानविन विशेष समितिलाई सीसीटीभी फुटेजको हार्डड्राइभ नै दिएको छ । तर प्राप्त...

गभर्नर अधिकारी एमालेको अर्थ विभाग सदस्य रहेको खुलासा

असार २९, काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको अर्थ तथा योजना विभागको सदस्य रहेको खुलको छ । राष्ट्र बैंक आफैंमा स्वायत्त निकाय हो...

आर्थिक वर्ष २०७९/८० को बजेटको ५५ प्रतिशत विकास खर्च फ्रिज हुँदै

असार २६, काठमाडौँ । चालु आर्थिक वर्षको अन्तिम समय आइपुगिसक्दा समेत सरकारले पुँजीगत खर्चतर्फ जम्मा १ खर्ब ६९ अर्ब ९ करोड २९ लाख रुपैयाँ मात्र खर्च गरेपछि चालु आर्थिक वर्ष...

नेपाली बजारमा आज सुनको मूल्य घट्यो

असार २३, काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । बिहीबार सुनको भाउ एक हजार चार सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल...

अर्थमन्त्री जनार्दन शर्माले दिए राजीनामा

असार २२, काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजीनामा दिएका छन् । आर्थिक वर्ष २०७९/८० को बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेश गराई करको दर हेरफेर गराएको आरोपबारे छानबिन गर्न संसदले...

होसियार ! सेयरमा जथाभावी लगानी नगरौँ

असार १८, भक्तपुर । तपाई हामी कोही सरकारी कार्यालयमा काम लिएर गयौंँ भने अधिकांश कुर्सीहरु खाली हुन्छन् । प्रायजसो कर्मचारी बिदामै रहेको पाइन्छ । कार्यालय नगएका कर्मचारीहरु सेयर खरिदबिक्री गर्ने...

नेपालमा ११ महिनामा १ अर्ब साढे २२ करोड बढीको मास्क आयात

असार १७, काठमाडौँ । भन्सार विभागको तथ्यांकअनुसार नेपालमा चालु आर्थिक वर्षको ११ महिनामा १ अर्ब २२ करोड ७१ लाख रुपैयाँको मास्क आयात भएको छ । १४ करोड ९७ लाख ६०...

नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्यो

असार १७, काठमाडौँ । सुन र चाँदीको मूल्य घटेको छ । शुक्रबार सुन र चाँदीको मूल्यमा सामान्य गिरावट आएको हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला ३००...

पेट्रोलमा २० र डिजेलमा २९ रुपैयाँ घट्यो

असार ११, काठमाडौँ । चौतर्फी दबाब बढेपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार बसेको मन्त्री परिषद् बैठकले पेट्रोलिम पदार्थको मूल्य घटाउने निर्णय गरेको हो । उद्योग तथा आपुर्ति...

काठमाडौँका मेयर बालेन साहद्वारा चुनावी खर्च सार्वजनिक

असार ७, काठमाडौँ । स्वतन्त्रबाट विजयी भएका काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहले स्थानीय तह चुनावमा ३ लाख ९४ हजार ४८९ रुपैयाँ मात्र खर्च भएको विवरण सार्वजनिक गरेका छन् । चुनावी...