कुलमान घिसिङ २५ भन्दा बढी कम्पनीको अध्यक्ष

वैशाख२८, काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ प्राधिकरणअन्तर्गत २५ भन्दा बढी कम्पनी खोलेर सबैको अध्यक्ष आफै बनेको जानकारी प्राप्त भएको छ । घिसिङले कर्मचारी भर्ती र सरुवामा...

गृहमन्त्री लामिछानेले सूर्यदर्शन सहकारीबाट एक करोड ऋण लगेको प्रतिवेदनमा उल्लेख

वैशाख २८, कास्की। पोखरा महानगरपालिकाले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने जोडिएको सूर्यदर्शन सहकारीको वित्तीय स्थितिको विश्लेषणात्मक प्रतिवेदन प्रहरीलाई बुझाएको छ । ३४१९ पृष्ठको प्रतिवेदन बिहीबार पोखरा महानगरका प्रमुख धनराज आचार्यको उपस्थितीमा प्रमुख...

आज मेघगर्जन-चट्याङसहित वर्षाको सम्भावना

वैशाख २८, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको...

खेलाडीलाई घोषणा गरेको पुरस्कारको रकम निकासा गर्ने सरकारको निर्णय

वैशाख २७, काठमाडौँ । सरकारले खेलाडीहरूलाई घोषणा गरेको पुरस्कारको रकम निकासा गर्ने निर्णय गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले विभिन्न खेलका खेलाडीलाई यसअघि घोषणा गरेको कुल २ करोड ९७...

जग्गा हिनामिना आरोपमा अध्यक्ष वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी

वैशाख २७, काठमाडौँ । नक्सालस्थित बालमन्दिरको जग्गा हिनामिना गरेको आरोपमा नेपाल बाल संगठनका तत्कालीन अध्यक्ष रीता सिंह वैद्यसहित २० जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । करिब २७ वर्ष बाल संगठनको...

च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिड

वैशाख २७, काठमाडौँ । रियल म्याड्रिड युइएफए च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । गएराती भएको सम्पन्न खेलमा सेमिफाइनलको दोस्रो लिगमा बायर्न म्युनिखलाई २-१ ग्गोल अन्तरले पराजित गर्दै समग्रमा ४-३ को नतिजासहित रियल...

आज चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

वैशाख २७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको...

क्रान्तिकारी कम्युनिस्ट पार्टी कञ्चनपुरद्वारा ध्यानाकर्षण पत्र पेस

वैशाख २६, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल जिल्ला संगठन समिति कञ्चनपुरले भीमदत्त नगर विकास समितिको जमिन घोटला तथा अवैध लिज प्रकरणबारे प्रमुख जिल्ला अधिकारी कञ्चनपुरमार्फत गृह मन्त्रालय, सिंह दरवार...

कांग्रेसले संसद्मा रवि लामिछानेलाई बोल्न दिने तर संसद् बैठक चल्न नदिने

वैशाख २६, काठमाडौँ। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापतिसमेत रहेका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई संसद्मा बोल्न दिने भएको छ । बुधबार बसेको कांग्रेस पदाधिकारीको...

आगलागी, डढेलो र चट्याङबाट २४ दिनमा २७ जनाको मृत्यु

वैशाख २६, काठमाडौँ । आगलागी, डढेलो र चट्याङबाट वैशाखको २४ दिनमा २७ जनाको मृत्यु भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि २४ गतेसम्ममा उनीहरुको...