बागलुङ पिकअप दुर्घटनाका मृतक र घाइतेको पहिचान खुल्यो

कात्तिक २२, ढोरपाटन । बागलुङको ढोरपाटनमा पिकअप जिप दुर्घटनामा परी मृत्यु र घाइते हुनेको पहिचान खुलेको छ । शुक्रबार राति १० बजे बुर्तिबाङदेखि ढोरपाटन जाँदै गरेको ग३च ३८१९ नम्बरको पिकअप ढोरपाटन...

हङकङ सिक्सेस : नेपालले भारतलाई ९२ रनले हरायो

कात्तिक २२, काठमाडौँ । हङकङ सिक्सेस अन्तर्गतको बाउल लिगमा नेपालले भारतलाई पराजित गरेको छ। कप फाइनलबाट बाहिरिएको नेपालले बाउल लिगमा भारतलाई ९२ रनले पराजित गरेको हो। नेपालले दिएको १३९ रनको लक्ष्य पछ्याएको...

अब स्वाधीन संयुक्त सरकार गठन हुनुपर्छ : महासचिव गौरव

कात्तिक २२, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ९ नं. ब्यूरोले आयोजनामा सम्पन्न ‘वर्तमान राजनीतिक अवस्था र आमूल परिवर्तनको आवश्यकता’ विषयक अन्तरक्रियालाई सम्बोधन गर्दै अतिथि वक्ताहरुले जेनजी विद्रोहपछि विकसित असाधारण...

आज विश्व रेडियोग्राफी तथा अन्तर्राष्ट्रिय रेडियोलोजी दिवस’ मनाइँदै

कात्तिक २२, काठमाडौँ ।  ‘विश्व रेडियोग्राफी दिवस’ तथा ‘अन्तरराष्ट्रिय रेडियोलोजी दिवस’ आज देशभर विभिन्न कार्यक्रम गरी मनाईँदै छ । विश्वभर रेडियोग्राफी र रेडिएसन थेरापीबारे चेतना फैलाउने उद्देश्यले प्रत्येक वर्ष ८...

आज हिमाली भूभागमा वर्षा र हिमपातको सम्भावना

कात्तिक २२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जनाएको छ । महाशाखाका अनुसार अहिले गण्डकी र कर्णाली प्रदेशका पहाडी...

मुस्ताङ-डोल्पा सडक १० दिनदेखि अवरुद्ध

कात्तिक २१, मुस्ताङ । मुस्ताङ-डोल्पा सडक विगत १० दिनदेखि अवरुद्ध बनेको छ । भारी हिमपातका कारण उक्त सडक अवरुद्ध भएको हो । सडक डिभिजन कार्यालय मुस्ताङले मुस्ताङ-डोल्पा सडक अन्तर्गत मुस्ताङको पाक्लिङदेखि...

सर्वोच्च अदालत आगामी मङ्सिर १ देखि पूर्णरुपमा सञ्चालन हुने

कात्तिक २१, काठमाडौँ । आगामी मङ्सिर १ गतेदेखि सर्वोच्च अदालत पूर्णरुपमा सञ्चालनमा आउने भएको छ । गत भदौ २४ गतेको जेनजी आन्दोलनमा आगजनी भएपछि सर्वोच्चले आशिंक रुपमा मात्रै सेवा प्रवाह गर्दै...

नवलपरासीको सुस्तामा प्रशिक्षणात्मक कार्यक्रम सम्पन्न

कात्तिक २१, नवलपरासी । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल सुस्ता गाउँ सङ्गठन समितिले वर्तमान सरकारलाई कठपुतलीको संज्ञा दिएको छ । बिहीबार नवलपरासीको सुस्ता–१ छघरामा आयोजित प्रशिक्षणात्मक कार्यक्रममा पार्टीका नेताहरूले यस्तो धारणा ब्यक्त...

पोखरामा बन्यो भैरव मन्दिर

कात्तिक २१, कास्की । काठमाडौँ उपत्यकाको प्राचीन नेवारी सभ्यता र संस्कृति झल्काउने भैरव मन्दिर पोखराको भैरवटोलमा रु एक करोड ७० लाख ८८ हजार ६१५ को लागतमा निर्माण भएको छ ।...

आज देशभर मौसम सफा रहने

कात्तिक २१, काठमाडौँ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव छैन । जल तथा मौसम विज्ञान विभाग देशका अधिकांश भागमा मौसम सामान्यतया सफा रहने...