सङ्घीय संसदमा आज सरकारको नीति तथा कार्यक्रम पेस हुँदै

जेठ १, काठमाडौँ । सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त...

मङ्गलबार र बुधबार विभिन्न स्थानमा मेघगर्जन/चट्याङसहित वर्षाको सम्भावना

जेठ १, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु साथै भारतको बिहार आसपास बनेको न्यून चापीय प्रणालीको समेत प्रभाव रहेको जनाएको...

अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै

जेठ १, काठमाडौँ । मोहन वैद्य 'किरण' नेतृत्वको क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट अखिल (क्रान्तिकारी) ले आज ६० औं विद्यार्थी दिवस मनाउँदै छ । मंगलबार दिनको १२ बजे शान्तिबाटिकामा जम्मा...

अखिल (क्रान्तिकारी) का संयोजक मिलन राई गिरफ्तार

जेठ १, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल निकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का संयोजक मिलन राईलाई गिरफ्तार गरिएको भन्दै सर्वत्र विरोध भइरहेको छ । गिरफ्तार संयोजक मिलन राईलाई तत्काल...

क्रान्तिकारी कम्युनिस्ट पार्टीले जेठ १० गतेसम्म एकता समायोजन सम्पन्न गर्ने

वैशाख ३१, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले जेठ १० गतेसम्म सबै प्रदेशमा एकता समायोजन सम्पन्न गर्ने निर्णय गरेको छ ।  वैशाख १९ गते क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल र नेकपा...

कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत, कांग्रेसद्वारा प्रदेश सभा बहिष्कार

वैशाख ३१, काठमाडाैँ । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत प्राप्त गरेका छन् । सोमबार प्रदेश सभामा भएको मत विभाजनका क्रममा मुख्यमन्त्री कार्कीले कुल ५७ मत प्राप्त गरेका हुन्...

प्रधानमन्त्रीले आज नारायणीमा बन्ने नयाँ पुलको शिलान्यास गर्दै

वैशाख ३१, चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले नारायणी नदीमाथि बन्ने नयाँ पुलको आज शिलान्यास गर्ने भएका छन् । उनी आइतबार नै चितवन गएका हुन् । प्रधानमन्त्री प्रचण्डले चितवनको...

राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

वैशाख ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बीच शीतल निवासमा भेटवार्ता भएको छ । आइतबार दिउँसो राष्ट्रपति भवन शीतल निवासमा पुगेर प्रधानमन्त्री प्रचण्डले राष्ट्रपति पौडेलसँग...

कीर्तिमानी आरोही कामिरिता शेर्पाले २९ औँ पटक सगरमाथाको चुचुरोमा

वैशाख ३०, काठमाडौँ । कीर्तिमानी आरोही कामीरिता शेर्पाले २९औँ पटक सगरमाथा आरोहण गरेका छन् । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेका हुन् । विक्रम संवत्...

राष्ट्रपतिका आर्थिक सल्लाहकार नेपालले दिएको राजीनामा स्वीकृत

वैशाख ३०, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलका आर्थिक सल्लाहकार डा. चिरञ्जीवी नेपालले पदबाट राजीनामा दिएका छन् । सरकारले २०७७ मा संसद्‍बाट पारित चुच्चे नक्सा एक सय रुपैयाँ दरको नयाँ नोटमा...