गृहमन्त्रीलाई आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने विपक्षी मोर्चाको निर्णय
जेठ ६, काठमाडौँ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेलाई विपक्षी दलहरूको मोर्चाले आफूमाथि उब्जेका प्रश्नबारे संसदमा बोल्न दिने निर्णय गरेको छ । विपक्षी दलहरुको आइतबार बसेको बैठकले सहकारीको रकम अपचलनमा...