विभाजित माओवादीहरू एकता प्रक्रियामा छन् : प्रचण्ड

मङ्सिर ८, मुग्लिन । पूर्वप्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभाजन भएका माओवादी पार्टीहरू एकताको प्रक्रियामा रहेको बताएका छन् । चितवनको इच्छाकामना गाउँपालिका–४ कुरिनटारमा...

काठमाडौँमा भूकम्पको धक्का, केन्द्रबिन्दु कीर्तिपुर

मङ्सिर ७, काठमाडौँ । काठमाडौँमा भूकम्पको धक्का महसुस भएको छ । कीर्तिपुरलाई केन्द्रबिन्दु बनाएर २.६ म्याग्निच्युडको भूकम्प गएको हो । बिहीबार राति १०ः४६ बजे २.६ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन...

इजरायलको आक्रमणमा ८८ प्यालेस्टाइनीको मृत्यु

मङ्सिर ६, न्युयोर्क। इजरायली सेनाले उत्तरी गाजामा गरेको दुई भिन्न आक्रमणमा ८८ जना प्यालेस्टाइनीको ज्यान गएको छ।  बेहित लाहिया र गाजा सहरको सेख राडवनमा भएको आक्रमणमा सो ज्यान गएको हो।  यसैबीच...

आज तीन प्रदेशमा वर्षाको सम्भावना

मङ्सिर ६, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । जसको प्रभावले हाल देशको कोशी र गण्डकी प्रदेशको पहाडी...

उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन हुँदै

मङ्सिर ५, काठमाडौँ । निर्वाचन आयोगले यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि आज उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्दैछ ।  निर्वाचन आयोगका अनुसार आजै उम्मेदवारी फिर्ता लिने र त्यसपछि अन्तिम...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

मङ्सिर ४, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । आज बिहान प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध भ्रामक प्रचार गरेको आरोपमा भक्तपुरस्थित निवासबाट प्रहरीले पक्राउ गरेको हो। नेपाल प्रहरीको...

क्रान्तिकारी कम्युनिस्ट पार्टीद्वारा एकता महाधिवेशनको प्रचार र उपचुनावको भण्डाफोर गर्दै

मङ्सिर ४, काठमाडौँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले काठमाडौंँको ठाउँ ठाउँमा कोणसभा गरी एकसाथ महाधिवेशनको प्रचार र दलाल पुँजीवादी सत्ताले गर्न लागेको उपचुनावको भण्डाफोर गरेको छ । प्राप्त जानकारी अनुसार...

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

मङ्सिर ४, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दै छ । यसअघि सोमबार बस्ने भनिएको बैठक पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन लगायत कारण बैठक स्थगित...

आज केही भूभागमा हल्का वर्षाको सम्भावना

मङ्सिर ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल देशभर पश्चिमी वायु तथा पहाडी भूभागमा स्थानीय वायुको सामान्य प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले देशका...

चितवन मेडिकल कलेजले भरतपुरवासीलाई उपचारमा ५० प्रतिशत छुट दिने

मङ्सिर ३, चितवन । भरतपुर महानगरपालिका र चितवन मेडिकल कलेज (सिएमसी) बीच भरतपुरवासीको स्वास्थ्य उपचारमा छुट सम्बन्धी सम्झौता भएको छ । आइतबार भरतपुर महानगरपालिका सभाहलमा एक कार्यक्रमका बीच सम्झौता पत्रमा...