मुग्लिन-नारायणगढ सडकमा गाडी चल्न थाले

असोज ६, चितवन । रातभर बन्द गरिएको मुग्लिन–नारायणगढ सडकमा अहिले बिहानदेखि गाडी चल्न थालेका छन् । मुग्लिन नजिकैको तुईन खोलामा पहिरो खस्ने क्रम नरोकिएकाले गएराति ९ बजेदेखि आज बिहान ५ बजेसम्म...

दशैं सुरु : आज घटस्थापना, के छ विधि ?

असोज ६, काठमाडौँ । प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि सुरु हुने हिन्दुहरूको महान् पर्व बडा दसैं आजदेखि प्रारम्भ भएको छ । नेपाली हिन्दू धर्मावलम्बीको जीवनमा सबैभन्दा महत्त्वपूर्ण चाड दशैँ हो। यो...

स्वास्थ्यमन्त्री डा. संगीता मिश्रा र सञ्‍चारमन्त्रीमा जगदीश खरेल सिफारिस

असोज ५, काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले डा. संगिता कौशल मिश्रालाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र पत्रकार जगदीश खरेललाई सञ्चार तथा सूचना प्रविधि मन्त्रीमा सिफारिस गरेकी छिन् । उनले आइतबार...

पूर्वन्यायाधीश कार्कीको नेतृत्वमा उच्चस्तरीय जाँचबुझ आयोग गठन

असोज ५, काठमाडौँ । सरकारले जेन-जी आन्दोलनको दमन र विध्वंशबारे जाँचबुझ गर्न विशेष अदालतका पूर्वअध्यक्ष (उच्च अदालतका पूर्वन्यायाधीश) गौरीबहादुर कार्कीको नेतृत्वमा तीन सदस्यीय न्यायिक आयोग बनाएको छ।  आइतबार बसेको मन्त्रिपरिषद्को...

विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त

असोज ५, काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। सरकारले आइतबार नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशकमा मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरेको छ । सरकारले...

सोह्रश्राद्ध सकिँदै, भोलिदेखि बडादसैँ सुरु

असोज ५, काठमाडौँ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु भएको सोह्रश्राद्ध (पितृपक्ष) आज अपराह्नकालमा दिवङ्गत पितृका नाममा तर्पण, सिदादान र पिण्डदान गरी समापन गरिँदैछ । आश्विन कृष्ण प्रतिपदादेखि सुरु हुने पितृपक्ष आश्विन...

आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने

असोज ५, काठमाडौँ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज लाग्ने सूर्यग्रहण नेपालबाट नदेखिने भएकाले शास्त्रीय मान्यता अनुसार यसको कुनै सुतक नलाग्ने जनाएको छ । आश्विन कृष्ण औँसीका दिन आइतबार...

मुग्लिन-नारायणगढ सडक ३६ घन्टादेखि अवरुद्ध

असोज ५, चितवन । मुग्लिन–नारायणगढ सडकखण्ड ३६ घन्टादेखि अवरुद्ध छ । पहिरोका कारण शुक्रबार (असोज ३) बेलुका करिब साढे ६ बजेदेखि यो सडक अवरुद्ध भएको हो । उक्त सडकअन्तर्गत चितवनको...

आज यी भूभागमा मध्यम वर्षाको सम्भावना

असोज ५, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल मनसुनी वायुको प्रभाव केही कमजोर रहेको र स्थानीय वायुको आंशिक प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले...

धरान उपमहानगरले ल्यायो २ अर्ब २० करोडको बजेट

असोज ४, सुनसरी । धरान उपमहानगरपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रम र बजेट सार्वजनिक गरेको छ । आज १७औँ नगरसभामा धरानका उपप्रमुख अइन्द्रविक्रम बेघाले आव २०८२/८३ का लागि रु...