आज र भोलि हावाहुरी र चट्याङसहित वर्षा हुने सम्भावना
चैत १७, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव रहेको जनाएको छ । महाशाखाका अनुसार अहिले लुम्बिनी र सुदूरपश्चिम प्रदेशलगायत...
