आज केही स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना

साउन २०, काठमाडौँ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणमा अवस्थित रहेको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले आज देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी र...

चिनियाँ जनमुक्ति सेनाद्वारा ताइवानबिरुद्ध शक्तिशाली क्षेप्यास्त्र प्रहार

साउन १९, काठमाडौँ । चिनियाँ जनमुक्ति सेनाले ताइवानको उत्तरपूर्वी र दक्षिण पश्चिम तटमा कयौँ डोङफेङ ब्यालेस्टिक क्षेप्यास्त्र प्रहार गरेको समाचार एजेन्सी रोयटर्सले जनाएको छ । ताइवानको रक्षा मन्त्रालयलाई उद्धृत गर्दै रोयटर्सले...

मिटरब्याजीविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई युवा जनस्वयम्सेवकले बुझायो ज्ञापन

साउन १९, काठमाडौँ । युवा जनस्वयम्सेवक नेपालले मिटरब्याजी शोषणलगायत समाजमा विद्यमान आर्थिक विकृति र अन्यायविरुद्ध देशभरका प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ । नेकपा (बहुमत) को सहायक सङ्गठन युवा जनस्वयम्सेवक...

वास्तविक डाँकाहरू को हुन् ?

साउन १९, काठमाडौँ । अमेरिकाको एउटा बैंक लुट्ने क्रममा लुटेराले कराउदै भन्योस् 'कोही हलचल नगर्नू। यो पैसा राज्यको हो। तर ज्यान तपाईंहरूको हो। राज्यले राज्यको धन जोगाओस्। तपाईंहरूले आफ्नो ज्यान...

चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना

साउन १५, काठमाडौँ । चन्द्रागिरी नगरपालिकामा कुहिने र नकुहिने फोहोर नछुट्याए जरिवाना गरिने भएको छ । नगरप्रमुख घनश्याम गिरीद्वारा जारी गरेको विज्ञप्तिमा आउँदो भादौ १ गतेदेखि वर्गीकरण नगर्ने परिवारलाई नगरपालिकाको...

बनेपाका मजदुर आन्दोलित, बुझाए सिडिओलाई ज्ञापनपत्र

साउन १५, बनेपा । घामपानी र धुलोधुवाँ सहेर जीविकोपार्जनका लागि सडककिनारमा सामान्य पेसाव्यवसाय सञ्चालन गरिरहेका व्यापारीहरूलाई व्यापारव्यवासयको कुनै विकल्प नदिईकनै हटाएको भन्दै काभ्रेको बनेपाका मजदुर आन्दोलित बनिरहेका छन् । यसैबीच उनीहरूले...

खोटाङमा ६ म्याग्निट्युडको भूकम्प

साउन १५, काठमाडौँ । खोटाङमा भूकम्प गएको छ । आइतबार बिहान ८ बजेर १३ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । खोटाङको साकेला गाउँपालिका-५ मात्तिम बिर्ता आसपासलाई केन्द्रविन्दु भएर ६...

नेपालको अर्थव्यवस्था टाटपल्टाइको नजिक ?

सुरुआत गत सोमबार काठमाडौँमा आयोजित राष्ट्रमा आय जीपीएस समृद्ध अभियानको शुभारम्भ गर्दै प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले ‘हामी कति विडम्बनापूर्ण स्थितिमा बाँचिरहेका छौँ भने नेपालजस्तो देश जहाँ सागपात, यी हाम्रा लागि...

रुसले युरोपमा ग्यासको आपूर्ति ठप्प बनाउने, युरोपभरि हाहाकार हुनसक्ने

साउन १०, काठमाडौँ । रुसको इन्धन व्यापार गर्ने निकाय ग्याजप्रोमले युरोपेली सङ्घ (ईयू) अन्तर्गतका देशहरूमा आपूर्ति हुने ग्यास ठूलो मात्रामा कटौती गर्न लागिएको जनाएको छ। मुख्य पाइपलाइन मर्मतको कामका कारण...

भविसोर पराजुली नेतृत्वमा सञ्चालित विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी

साउन १०, कोटेश्वर । भविसोर पराजुली नेतृत्वमा सञ्चालित पूर्वी उपत्यका विकास अभियानले पूर्वी उपत्यकाका विभिन्न क्षेत्रको स्थलगत निरिक्षण जारी राखेको छ । यसै क्रममा सोमबार भविसोर नेतृत्वको एक टोलीले शंखरापुर क्षेत्रका...