नक्कली शरणार्थी प्रकरणका दोषी सबैलाई कारबाही गर्न खट्टा कमाउनु हुँदैन : नेपाल

वैशाख २४, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा सङ्लग्न जुनसुकै दोषीलाई कारबाही गर्न खुट्टा कमाउनु नहुने बताएका छन् । आइतबार...

सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित

वैशाख २४, काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका चर्चित खेलाडी सन्दीप लामिछानेविरुद्ध परेको मुद्दाको आइतबारको सुनुवाइ स्थगित भएको छ । जाहेरीकर्ताबाट अन्तरिम क्षतिपूर्तिका लागि निवेदन दिएपछि आइतबारका लागि तोकिएको पेसी...

ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी

वैशाख २४, काठमाडौँ । इङ्लिस प्रिमियर लिगको खेलमा मोहम्मद सालाहको निर्णायक गोलमा लिभरपुल बिजयी भएको छ । शनिबार राति भएको इङ्लिस प्रिमियर लिगको खेलमा ब्रेन्टफोर्डलाई १-० गोलले पराजित गर्दै लिभरपुल बिजयी भएको हो । लिभरपुलको घरेलु मैदान एन्फिल्डमा भएको...

आजबाट दुबै सदनको बजेट अधिवेशन सुरु

वैशाख २४, काठमाडौँ । आजबाट सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभा र राष्ट्रिय सभाको वर्षे अर्थात बजेट अधिवेशन सुरु हुँदैछ । संसद्का दुवै सदनको बैठक आइतबार अपराह्न ४ बजेलाई बोलाइएको छ ।...

संघर्ष समितिद्वारा चितवन बन्दको आह्वान, लामो दुरीका गाडी ठप्प

वैशाख २३, चितवन । शंकर कँडेल न्यायिक संघर्ष समितिले आह्वान गरेको बन्दको प्रभाव चितवनको यातायात क्षेत्रमा परेको छ । बन्दका कारण लामो दुरीका गाडी सञ्चालन हुन सकेका छैनन् भने छोटो...

साझा झण्डा

टुक्रा टुक्रा झुण्ड झुण्ड बनाउनु भन्दा आऊ क्रान्तिकारीहरू समाऊँ साझा झण्डा ! ****** दुश्मनले खेदेको हो हामी बाँडिएर ! हाम्रा दु:ख बढेका हुन हामी भाँडिएर ! बन्छ एउटा नयाँ तागत...

सरकारलाई दिएको समर्थन फिर्ता लिने रास्वपाको निर्णय

वैशाख २२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ । शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको हो...

बुद्ध जयन्तीको अवसरमा प्रधानमन्त्री प्रचण्डद्वारा शुभकामना व्यक्त

वैशाख २२, काठमाडौँ । आज बुद्भ जयन्तीको अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले बुद्धजयन्तीले सामाजिक न्याय, सुशासन र समृद्धिको लक्ष्यमा अगाडि बढ्न हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका...

आज बुद्ध जयन्ती : विभिन्न कार्यक्रम गरी मनाइँदै

वैशाख २२, काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६७ औँ जयन्ती आज भगवान् विष्णुको नवौँ अवतारका रूपमा जन्म लिएका बुद्धको पूजा, आराधना एवं प्रवचन गरी मनाइँदै छ...

भुटानी शरणार्थी प्रकरणमा अझै १०/११ जना पक्राउ पर्न सक्ने प्रहरीको दाबी

वैशाख २१, काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर ठगी गरेको प्रकरणमा अझैँ कम्तीमा १०\११ जना पक्राउ पर्ने देखिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी दानबहादुर कार्कीले अझै १०\११...