मन्त्रिपरिषद् बैठकले पारित गर्‍यो नीति तथा कार्यक्रम

जेठ ५, काठमाडौँ । मन्त्रिपरिषद्को बैठकले सरकारको आर्थिक वर्ष २०८०-८१ को नीति तथा कार्यक्रम पारित गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा मध्याह्न बसेको मन्त्रिरिषद् बैठकले नीति तथा कार्यक्रम पारित गरेको हो...

भ्रष्टाचारविरूद्व कडा संघर्ष गर्ने विप्लव नेकपाकाे निर्णय

जेठ ५, काठमाडौँ । विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीले भ्रष्टाचारका विरूद्व कडा संघर्ष गर्ने निर्णय गरेको छ । बुधबार नेकपाको पार्टी केन्द्रीय कार्यालय बुद्वनगरमा बसेकाे स्थायी समितिको बैठकले देशमा...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालसहित पाँच दलले नवलपरासीमा बुझायो ज्ञापन पत्र

जेठ ५, काठमाडाैँ । क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपाल सहितका पाँच दलले पश्चिम नवलपरासीको बर्दघाट नगरक्षेत्रमा निर्माण गर्ने भनिएको बहुचर्चित ट्रमा सेन्टर गुम्न दिन नहुने भन्दै दबाबमुलक रुपमा नगरपालिकामा ज्ञापन पत्र...

भुटानी शरणार्थी नेता टेकनाथ रिजाल झापाबाट पक्राउ

जेठ ५, काठमाडौँ । भुटानी शरणार्थी नेता टेकनाथ रिजाल पनि पक्राउ परेका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण अनुसन्धानका क्रममा रिजाललाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले...

चितवनको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्ती जन्मिए

जेठ ५, भरतपुर । चितवन राष्ट्रिय निकुञ्जमा रहेको हात्ती प्रजनन् केन्द्र खोरसोरमा ४१ वटा हात्तीको जन्म भएको छन् । विसं २०४४ मा प्रजनन् केन्द्र स्थापना भएयता ती हात्ती जन्मिएका हुन्...

आज प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर, प्रचण्डले संसदमा प्रश्नको जवाफ दिने

जेठ ४, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले आज बस्ने प्रतिनिधिसभा बैठकमा सांसदहरुको प्रश्नको जवाफ दिने भएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले सरकारका काम, संसदलगायतका विषयमा प्रश्न साेध्ने...

आज तीन प्रदेशमा मेघ गर्जनसहित पानी पर्ने सम्भावना

जेठ ४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको सामान्य प्रभाव रहेको छ ।  हाल देशका पहाडी भू–भागमा आंशिक...

सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको मृत्यु

जेठ ४, काठमाडौँ । सगरमाथा आरोहण गरेर फर्किने क्रममा सेनाको ‘सफा हिमाल अभियान’ टोलीका एक जनाको ज्यान गएको छ । सगरमाथा आरोहण सकेर वेश क्याम्पतर्फ फर्कँदै गर्दा अभियानमा संलग्न संखुवासभा...

सर्वोच्चको फैसलाविरुद्ध नाउपाद्वारा जेठ ६ देखि १० गतेसम्म नेपाल बन्द कार्यक्रम घोषणा

जेठ ४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीले जेठ ६ गतेदेखि १० गतेसम्म नेपाल बन्दसहितका आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । सर्वोच्च अदालतले पार्टीका नेता रेशम चौधरीलाई जन्मकैद दिने जिल्ला र...

प्रधानमन्त्री प्रचण्ड र अष्ट्रेलियाली सहायक विदेशमन्त्रीबीच भेटवार्ता

जेठ ३, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग नेपाल भ्रमणमा रहेका अष्ट्रेलियाली सहायक विदेश मन्त्री टिम वाट्सले भेटवार्ता गर्नुभएको छ । भेटवार्तामा द्विपक्षीय हितका विषयमा कुराकानी भएको थियो ।...