चितवनमा आँखा पाक्ने सङ्क्रमण बढ्दै गएपछि विद्यालय बन्द
साउन २२, चितवन । चितवनको भरतपुर महानगरपालिकाले पाँच दिनका लागि विद्यालय बन्द गर्ने निर्णय गरेको छ । आँखा पाक्ने सङ्क्रमण फैलिएपछि भरतपुर महानगरपालिकाले आइतबार एक सूचना सार्वजनिक गर्दै सबै सामुदायिक...