मनकामना अस्पतालमा तीन महिने गर्भवतीको मृत्यु, चिकित्सकले लापरबाही गरेको आरोप
साउन २०, चितवन । चितवनको भरतपुरस्थित मनकामना अस्पतालमा गएराती गर्भवतीको मृत्यु भएको छ । भरतपुर महानगरपालिका–२६ घर भएकी ३२ वर्षीय नविना महतोको उपचारका क्रममा गएराति १२ बजेतिर मृत्यु भएको हो...