आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दै, के गर्न हुन्छ ? के गर्न हुँदैन ?
कात्तिक ११, काठमाडौँ । आज राति खण्डग्रास चन्द्रग्रहण लाग्दैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति १ बजेर १९ मिनेटमा सुरु हुने ग्रहण २ बजेर ३८ मिनेटमा मोक्ष हुने जनाएको छ...