जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

कात्तिक १४, गुल्मी । गुल्मीमा जङ्गली च्याउ खाँदा तीन जना बिरामी परेका छन् । घर नजिकै खेतमा उम्रिएको च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका हुन् । बिरामी पर्नेमा...

बारामा निजी विद्यालयका प्रिन्सिपलको गोली हानी हत्या

कात्तिक १४, कलैया । बारा जिल्लामा एक निजी विद्यालयका प्रिन्सिपलको गोली हानेर हत्या गरिएको छ । बाराको कलैयास्थित एकता बोर्डिङ स्कुलका प्रिन्सिपल रूपेश स्वर्णकारको अज्ञात समूहले गोली हानेर सोमबार दिउँसो...

मौसम बदली : पहाडी क्षेत्रमा वर्षा र हिमपातको सम्भावना

कात्तिक १४, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल पहाडी र हिमाली क्षेत्रका मौसम बदली भएकोले हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाअनुसार...

क्रान्तिकारी कम्युनिस्ट पार्टी, नेपालद्वारा केन्द्रीय स्कूलिङको उद्घाटन

कात्तिक १३, काठमाडौँ । मंसिर मसान्तसम्म पार्टी सदस्यता नवीकरण गरिसक्ने टाइमलाइन बनाएको क्रान्तिकारी कम्युनिस्ट पार्टीले कात्तिक १२ देखि २४ सम्म पार्टी स्कूलिङ कार्यक्रम सञ्चालन गर्दैछ । पार्टी स्कूलिङको सुरुवातसँगै क्रान्तिकारी...

नर्वेमा नेपाली विद्यार्थीहरुलाई अध्ययन र अनुसन्धान गर्ने अवसर

कात्तिक १३, काठमाडौँ । वैकल्पिक पशुपोषणको नर्वे–नेपाल परियोजना पशुपालन क्षेत्रमा वैकल्पिक दाना तथा दानाजन्य पशु स्वास्थ्यवर्द्धक वस्तुको अध्ययन तथा अनुसन्धानका लागि अगाडि बढीरहेको उदाहरणीय सिर (https://site.nord.no/ceer/) परियोजनाले झन्डै दुई बर्ष...

राष्ट्रसङ्घका महासचिव गुटेरेस पाटन दरबारको अवलोकन गर्नुहुने

कात्तिक १२, ललितपुर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसले आज ललितपुरको पाटन दरबार क्षेत्रको अवलोकन गर्नुहुने भएको छ । नेपाल भ्रमणमा रहनुभएका गुटेरेसले आज दिउँसो पाटन दरबार क्षेत्रको अवलोकन भ्रमण गर्नुहुने...

राष्ट्रसंघको आह्वानलाई अस्वीकार गर्दै इजरायलद्वारा गाजामा थप आक्रमण गर्दै

कात्तिक १२, काठमाडौँ । मानवीय सहयाता र नरसंहार रोक्न संयुक्त राष्ट्रसंघले गरेको युद्धविरामको आह्वानलाई इजरायलले अस्वीकार गर्दै थप हमला गरेको छ । इजरायलले गाजामा भइरहेको आक्रमणलाई झनै तीव्र बनाएको जनाएको...

मकवानपुरमा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु

कात्तिक १२, मकवानपुर । मोटरसाइकल दुर्घटना हुँदा मकवानपुरमा एकजनाको मृत्यु भएको छ । बाग्मती गाउँपालिका– ७ लामीटारमा गएराति मोटरसाइकल दुर्घटना हुँदा बागमती–६ ठाडीखोलाका सन्तोष दर्लामीको मृत्यु भएको हो । झुरझुरेबाट...

आज पाँच प्रदेशमा आंशिक बदली रहने

कात्तिक १२, काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले हाल नेपालको पश्चिमी भू-भागमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जनाएको छ । पश्चिमी वायुको प्रभावले हाल मधेस, बागमती,...

नेत्रविक्रम चन्दको माओवादी धारको एकताबारे केही कुरा

‘...माओवादी धारलाई एकताबद्ध गर्नुपर्छ भन्ने विषयमा प्रचण्ड जी र हामी सबै सहमत नै छौँ । पहिला हामी मोर्चा बनाउन सहमत भयौँ । एक चरण हामी यसमा जान्छौँ । माओवादीलाई एकतावद्ध...