काठमाडौँ क्षेत्र नं. २ मा वाम लोकतान्त्रिक गठवन्धनको विजय सुनिश्चित छ

काठमाडौँ क्षेत्र नं. २ को निर्वाचनका अभियानमा लागि रहनु भएका ने.क.पा. (एकीकृत समाजवादी) का स्थायी समिति सदस्य भबिसोर पराजुलीसँग वाम लोकतान्त्रिक गठबन्धनको भावी योजनाबारे गरिएको संक्षिप्त कुराकानी :– काठमाडौ क्षेत्र...

काठमाडौँ ७ मा स्वतन्त्र उम्मेदवार प्रकाश कुवँर नै किन ?

कात्तिक २८, काठमाडौँ । कोभिडको समयमा दैनिक ५०० देखि १००० जनासम्म निःशुल्क खाना खुवाउने, उपत्यका सरसफाई अभियानमा लगातार लागेको, ठाउँठाउँमा स्वास्थ्य सिविर राखेका, सामाजिक व्यक्तित्वका धनी, अविवाहित, जीन्दगी नै समाज,...

विप्लवको प्रलाप : बालसुलभता वा रोग !

२०७३ सालको फागुन १ गते जनयुद्ध दिवसको अवसर पारेर काठमाडौँको खुलामञ्चमा ४० हजारको आसपासमा उपस्थित जनताको बीचमा कमरेड विप्लवले उद्घाटन गरेर सुरु भएको थियो आठौँ महाधिवेशन । आठौँ महाधिवेशन भएको...

दलाल पुँजीवादी संसदीय लोकतन्त्र र चुनावको औपचारिकता : कृष्ण खनालको विचारमा टिप्पणी

यही असोज २३ गतेको कान्तिपुर दैनिकमा प्रतिष्ठित स्तम्भकार कृष्ण खनालको ‘बाहिरिया’ को कब्जामा राजनीति र चुनाव शीर्षक दिएर मङ्सिर ४ गतेका लागि तोकिएको चुनाव र यसले ल्याउने सम्भावित भविष्यलाई लक्षित...

वैज्ञानिक समाजवादी संस्कार–संस्कृतिका निम्ति विद्रोह

विद्रोह शब्द सुन्दा आफैँमा गर्व लाग्ने र सुनिरहुँजस्तो लाग्ने शब्द हो तर सुन्दा जति आनन्द आउँछ विद्रोह गर्न त्यति नै गारो हुँदो रहेछ । अझ भनौँ विद्यमान सामाजिक संस्कार–संस्कृतिमा विद्रोह...

कम्युनिस्ट पार्टी र जवस/मोर्चाबीच अन्तरसम्बन्ध

इतिहासका निर्माता जनता हुन् । आमश्रमिक तथा उत्पीडित जनताको चाहना एवम् शक्तिले मात्र ढुङ्गामा फूल फुलाउन र आकाशका तारा टिप्न सम्भव छ । दुनियाँको कुनै पनि शक्तिले आमश्रमिक तथा उत्पीडित...

संसदीय व्यवस्थाबारे केही सैद्धान्तिक सवालहरू

‘वर्तमान समयमा कम्युनिस्टहरूद्वारा गरिने संसद्को उपयोग पहिले–पहिलेका खास–खास समयमा जस्तै मजदुर–उत्पीडित वर्गको (जनताको) जीवनस्तरमा सुधार र प्रगतिका लागि हुने सङ्घर्षका रूपमा हुन सक्दैन, राजनीतिक जीवनको केन्द्रबिन्दु संसद्को सीमाभन्दा निकै टाढा...

पार्टी पुनर्गठनका ५ महिना र प्रारम्भिक उपलब्धिहरू

आरम्भ इतिहासको संकेन्द्रण र विस्तारको नियम के रहेको छ भने कुनै–कुनै निश्चित वर्ष, महिना र दिनहरू दशक र शताब्दीकै संकेन्द्रण (संश्लेषण) बन्न जान्छन् । अर्कोतिर निश्चित घण्टा, दिन र महिनाहरू...

साथीहरू, साहस गरौँ ! बल गरौँ !!

कमरेड विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिस्ट पार्टीको नवौँ महाधिवेशन यही असोज २५ देखि ३१ गतेसम्म हुने जानकारी सामाजिक सञ्जालबाट भयो । यो महाधिवेशनले नेपाली क्रान्तिको सही कार्यदिशा निर्माण गरोस्, त्यसका...

को सच्चा वामपन्थी ? राजेन्द्र लिङ्देन, कमल थापा कि केपी ओली ?

कोही सच्चा वामपन्थी भए ऊसँग सहकार्य गरेर जान सकिने भनाइ एमाले अध्यक्ष खड्गप्रसाद ओलीले पटकपटक गरेका छन् । । ओलीले वास्तवमा बडो गम्भीर प्रश्न गरे, के यो मुलुकमा कोही सच्चा...