दरबार हत्याकाण्डबारे बाबुराम भट्टराईको त्यो बहुचर्चित लेख : ‘नयाँ कोतपर्वलाई मान्यता नदिऔं’
२२ वर्ष अघि अर्थात आजकै दिन तत्कालिन राजा वीरेन्द्र शाह र उनका परिवारको वंश नाश भयो । उक्त हत्याकाण्डपछि तत्कालिन विद्रोही माओवादीका नेता बाबुराम भट्टराईको एउटा लेख कान्तिपुर दैनिकमा छापियो।...