नेपाल राष्ट्र बैंकले भूकम्पले क्षति भएका घर बनाउन सस्तो ब्याजमा ऋण दिने
मङ्सिर २३, काठमाडौँ । नेपाल राष्ट्र बैंकले गत कात्तिक १७ गते राति गएको भूकम्पका कारण क्षतिग्रस्त भएका आवासीय घरहरुको पुनर्निर्माणका लागि सस्तो ब्याजमा ऋण दिने भएको छ । शुक्रबार नेपाल...